चुमभ्यालीमा हराइरहेका 'बन्दिपुर' उर्फ सुमन मगर
बुधबार, असार १७, २०८३
अन्नपूर्ण आधार शिविर पर्यटकले गुलजार
आइतबार, असार ७, २०८३
सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्याे
सोमबार, असोज ६, २०८२
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो ।
महावीरले बेचे १२ करोड रुपैयाँको किताब
मंगलबार, साउन ६, २०८२
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, कहाँ कति क्षति भयो ?
बुधबार, असोज १६, २०८१
प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो ।
कैलाश मानसरोवर यात्राः रसुवागढी नाकामा चहलपहल
सोमबार, जेठ ७, २०८१
चीनमा अवस्थित पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको दर्शन गर्न जाने पर्यटककाे संख्या बढेकाे छ ।
उपभोक्ताको रोजाइमा कोदोको बिस्कुट
शनिबार, वैशाख २२, २०८१
बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ ।
६ वर्षपछि भोजपुर–विराटनगर उडान पुनः सुरु
शनिबार, वैशाख २२, २०८१
उडान बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ।
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’
बुधबार, वैशाख १९, २०८१
साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ ।
साताको लोकप्रीय

