Everest Face
स्विट्जरल्यान्डको क्राँस मोन्टानामा भीषण आगलागी: ४० जनाको मृत्यु, ११५ घाइते
स्विट्जरल्यान्डको क्राँस मोन्टानामा भीषण आगलागी: ४० जनाको मृत्यु, ११५ घाइते स्विट्जरल्यान्डको प्रसिद्ध पर्यटकीय सहर क्राँस मोन्टानामा नयाँ वर्षको उत्सवका क्रममा भएको भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ भने ११५ जना घाइते भएका छन् ।
मलेशियाका पूर्व प्रधानमन्त्री नाजिव रजाकलाई १५ वर्ष जेल सँजाय
मलेशियाका पूर्व प्रधानमन्त्री नाजिव रजाकलाई १५ वर्ष जेल सँजाय मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक १एमडिबी (वान मलेसिया डेभलपमेन्ट बेरहाद) सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा शुक्रबार दोषी ठहर भएका छन्।
इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटना, खोजी कार्य जारी 
इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटना, खोजी कार्य जारी  इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलले गर्‍यो इरानमा जवाफी हमला
इजरायलले गर्‍यो इरानमा जवाफी हमला इजरायलले इरानमा जवाफी हमला गरेको छ । शुक्रवार राति इस्फाहन सहरनजिक हवाई अड्डा र परमाणुस्थललाई लक्षित गरी  इजरायलले आक्रमण गरेको हो ।
भ्रष्टाचार गरेको आरोपमा भियतनामी अर्बपतिलाई मृत्युदण्ड
भ्रष्टाचार गरेको आरोपमा भियतनामी अर्बपतिलाई मृत्युदण्ड भियतनामी अर्बपति ट्रोङ माई लानलाई मृत्युदण्डको सजाय भएको छ । बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीय लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ । 
Weather Update