Everest Face
नेपाली काँग्रेस बेनिघाट रोराङ–१ को वडा अधिवेशन सम्पन्न, सभापतिमा फुलमान तामाङ चयन
नेपाली काँग्रेस बेनिघाट रोराङ–१ को वडा अधिवेशन सम्पन्न, सभापतिमा फुलमान तामाङ चयन नेपाली काँग्रेस बेनिघाट रोराङ गाउँपालिका–१ को १५औँ वडा अधिवेशन आज २०८३ साल असोज ५ गते सम्पन्न भएको छ।
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशनबाट राजन अर्याल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
बालेन शाह आज नेपालको प्रधानमन्त्री बन्दै, दिउँसो शपथको तयारी 
बालेन शाह आज नेपालको प्रधानमन्त्री बन्दै, दिउँसो शपथको तयारी  देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो बालेन्द्र शाह लाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
रास्वपा मकवानपुरका सभापति पराजुलीले त्यागे पार्टी,  काँग्रेसमा प्रवेश
रास्वपा मकवानपुरका सभापति पराजुलीले त्यागे पार्टी, काँग्रेसमा प्रवेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरी पुरानै दल नेपाली कांग्रेसमा फर्किएका छन्।
राष्ट्रिय सभामा  प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन: “जेन्जी आन्दोलन हाम्रो समाजको ऐना हो”
राष्ट्रिय सभामा  प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन: “जेन्जी आन्दोलन हाम्रो समाजको ऐना हो” अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा पहिलो पटक सम्बोधन गर्दै जेनजी युवाहरूको नेतृत्वमा भएको आन्दोलनलाई “हाम्रो समाज, शासन प्रणाली र आचरणगत कमजोरी देखाउने ऐना” को संज्ञा दिएकी छन्।
ओलीलाई बालेनको जवाफ: हत्यारासँग एउटै मञ्चमा बस्न सक्दिन
ओलीलाई बालेनको जवाफ: हत्यारासँग एउटै मञ्चमा बस्न सक्दिन निर्वाचनको सरगर्मी बढेसँगै प्रमुख दलका शीर्ष नेताबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्ने विषयले नेपाली राजनीति तातेको छ।
गगन थापा नेपाली काँग्रेसको सभापतिमा निर्वाचित
गगन थापा नेपाली काँग्रेसको सभापतिमा निर्वाचित नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्।
कुनै सुविधा लिन्नँ, मलाई 'माननीय' भनेर सम्बोधन नगर्नुहोला: मन्त्री घिसिङ
कुनै सुविधा लिन्नँ, मलाई 'माननीय' भनेर सम्बोधन नगर्नुहोला: मन्त्री घिसिङ नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले आफू देश र जनताको सेवा गर्न मन्त्री पद सम्हाल्न पुगेको बताउँदै आफूलाई माननीय भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । 
इन्द्र बानियाँले पाए विश्वासको मत
इन्द्र बानियाँले पाए विश्वासको मत बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।
बानियाँले अराजक व्यवहार देखाए, म सामना गर्न तयार छु: मुख्यमन्त्री लामा
बानियाँले अराजक व्यवहार देखाए, म सामना गर्न तयार छु: मुख्यमन्त्री लामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवम् सांसद इन्द्र बानियाँले आफूलाई हटाउने भनेर अराजक र हास्यास्पद व्यवहार गरेको बताएका छन् । 
Weather Update