रूबीभ्यालीको गणेश हिमाल क्षेत्रमा इको-ट्रेल निर्माण हुने
बुधबार, साउन २८, २०८२

सिङ्ल्हामा साउन २३ र २४ गते चौथो म्हेन्दोमाया गीत प्रतियोगिता हुँदै
मंगलबार, साउन २०, २०८२
उत्तरी धादिङमा प्रचलित तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया (फुलमाया) दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता आगामी साउन २३ र २४ गते हुने भएको छ ।
-1754367162.jpg)
अनौठो फूल ‘केन्जो’ अर्थात् पदमचाल
मंगलबार, साउन २०, २०८२
केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । धरहरा जस्तै अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ ।
-1750738696.jpg)
ब्रोम्दिङ बुद्ध पार्कको लागि १३ लाख रुपैयाँ, पर्यटनको लागि अरु कार्यक्रम के–के छन् ?
मंगलबार, असार १०, २०८२
बेनीघाट रोराङ गाउँपालिकाले वडा नम्बर–१ स्थित ब्रोम्दिङ डाँडामा निर्माणाधिण बुद्ध पार्कको लागि १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
-1746517408.jpg)
साहसिक पर्यटन मार्फत समृद्धि खोजिरहेको 'साेक्ला भ्याली'
मंगलबार, वैशाख २३, २०८२
साेक्ला भ्याली साहसिक पर्यटन मार्फत समृद्धि खोजिरहेको छ । गाउँ नजिकै रहेको भिर, उनीहरूकै भाषामा 'बाँदर लड्ने भीर' अहिले साहसिक खेल रक क्लाइम्बिङमा रमाउने पर्यटकहरूको लागि 'हट स्पट' बन्न थालेको छ ।
-1730297456.jpg)
मार्चमा आए एक लाख २१ हजार पर्यटक
मंगलबार, चैत १९, २०८१
सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना एक लाख २१ हजार ६८७ पर्यटक नेपाल भित्रिएका हुन् ।

साहसिक पर्यटनको 'हब' बन्दै वैकुण्ठ-कैलाश, जीपलाइनकाे सफल परीक्षण
आइतबार, फागुन १८, २०८१
मकवानपुरको कैलाश गाउँपालिका-२ स्थित वैकुण्ठ-कैलाशमा जीपलाइनकाे सफल परीक्षण गरिएको छ ।

वैकुण्ठमा बन्यो ‘तामाङ सांस्कृतिक डम्फु पार्क’
सोमबार, असार ३१, २०८१
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको मकवानपुरको कैलाश गापा–२ वैकुण्ठस्थित डाँफेमुनाल पार्क परिसरमा तामाङ सांस्कृतिक डम्फु पार्क निर्माण गरिएको छ ।
-1720242632.jpg)
सुर्यचाैरमा बन्याे सुविधा सम्पन्न रिसाेर्टः सूर्यचौर नेचर रिट्रिट
शनिबार, असार २२, २०८१
नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

मकवानपुरको कैलाशमा नेपालकै लामो जिपलाइन बन्दै (भिडियाे रिपाेर्ट)
सोमबार, असार ३, २०८१
मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठ–कैलाशमा नेपालकै सबैभन्दा लामो जिपलाइन बन्ने भएको छ ।

नेपालकाे पहिलाे शासक ‘गाेपाल वंश’का सन्ततिहरूकाे गाउँः कुन्छाल
सोमबार, वैशाख २४, २०८१
एउटा सुन्दर हरियाली थुम्काकाे काखमा काँचो इँटाले बनेका उस्तै खालका अग्ला-अग्ला दुई/तीन तले गाउँले घरहरू एकै ठाउँमा झुप्प मिलेर बसेका छन् । एउटै रङ्ग र आकार-प्रकारका टाइलले छाएका दुई पाखे छानो अनि बुट्टे झ्याल ढोकाहरू । छानोलाई टेको दिइरहेका टुँडाल अनि तिनमा झुन्डिइरहेका मकैका झुत्ताहरू, बुट्टे झ्यालसँगैका साना-साना बार्दलीहरू घरलाई...
-1713508261.jpg)
‘माछा’लाई भ्रष्टाचारीसँग किन तुलना गरेकाे हाेला ?
शुक्रबार, वैशाख ७, २०८१
माछा ! माछा भन्ने बित्तिकै तपाईँको मस्तिष्ककाे क्यानभासमा कस्ताे चित्र बन्छ ? अहिले त माछा भन्ने बित्तिकै पानीभित्र बाँच्ने लाम्चो आकारको जलप्राणीको याद कम आउँछ, बरु देशलाई खोक्रो बनाउने ‘धमिरारुपी’ भ्रष्टाचारीहरूको अनुहार पो याद आउँछ । भ्रष्टाचारी र माछा पर्यायवाची शब्द जस्तो भएको छ । तर, यहाँनेर समस्या छ, माछा...
साताको लोकप्रीय