रूबीभ्यालीमा टेलिकम सेवामा सुधार गर्न ध्यानाकर्षण
बुधबार, भदौ ४, २०८२

आश्वासनको भुमरीमा रुमलिएको गाउँबस्ती
सोमबार, जेठ १२, २०८२
धादिङको सबैभन्दा दक्षिणी भेगमा महाभारत लेकको काखमा अवस्थित बेनीघाट रोराङ–१ का जनताले विकास र समृद्धिको स्वाद भाषण सुनेर मुख मिठ्याउनु बाहेक बाँकी अनुभव गर्न पाएका छैनन् । पृथ्वी राजमार्गबाट २५ किलोमिटरको दुरीमा रहेको यस वडामा नेताहरू निर्वाचनको बेला भाषण गर्न मात्र पुग्छन् ।

चुरे दोहन रोक्न माग गर्दै २५ दिन हिँडेर काठमाडाैं
बिहीबार, जेठ १०, २०८१
चुरेको दोहन रोक्न माग गर्दै २५ दिन हिँडेर सप्तरीका २४ जना नागरिकहरू काठमाडौं आइपुगेका छन् । चुरेको संरक्षण गर्न १२ बुँदे माग राख्दै सप्तरीको भारदहदेखि चितवन हुँदै काठमाडौंसम्म हिँडेर आएका हुन् ।

नुन किन्न पनि नागरिकता देखाउनैपर्ने !
सोमबार, चैत २६, २०८०
हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले १० किलोग्राम नुन किन्न नागरिकता पेश गर्नु परिरहेको छ ।
साताको लोकप्रीय