Everest Face
बेनीघाट राेराङले बाढी प्रभावित रसुवा र नुवाकाेटका ५० जना बालबालिकालाई निःशुल्क पढाउने
बेनीघाट राेराङले बाढी प्रभावित रसुवा र नुवाकाेटका ५० जना बालबालिकालाई निःशुल्क पढाउने भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका ५० जना बालबालिकाको शिक्षाको जिम्मा बेनीघाट रोराङ गाउँपालिकाले लिने भएको छ।
त्रिशूली नदीको निरन्तर कटानले बेलिनीटार भुतियाका दुई सय घर जोखिममा
त्रिशूली नदीको निरन्तर कटानले बेलिनीटार भुतियाका दुई सय घर जोखिममा त्रिशूली नदीको निरन्तर कटानका कारण धादिङको गल्छी गाउँपालिका–२ स्थित बेलिनीटार भुटियाका करिब दुई सय घर जोखिममा परेका छन्।
भोटेकोशी बाढी प्रभावित परिवारलाई रुवी भ्यालीको राहत घोषणा, मृतक–बेपत्ता परिवारलाई ५० हजार
भोटेकोशी बाढी प्रभावित परिवारलाई रुवी भ्यालीको राहत घोषणा, मृतक–बेपत्ता परिवारलाई ५० हजार भाद्र १० गते चीनतर्फबाट आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रुवी भ्याली गाउँपालिकाका परिवारलाई गाउँपालिकाले राहत तथा सहयोग उपलब्ध गराउने भएको छ।
ढोरपाटन पुग्ने सडकको बेहाल : हिलोले पर्यटक र स्थानीय दुवैलाई सास्ती
ढोरपाटन पुग्ने सडकको बेहाल : हिलोले पर्यटक र स्थानीय दुवैलाई सास्ती नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य तथा देशकै एक मात्र शिकार आरक्षण क्षेत्र ढोरपाटन पुग्ने मुख्य सडकको दुरावस्थाका कारण पर्यटक तथा स्थानीयवासीले ठूलो सास्ती खेप्न बाध्य भएका छन्।
ठमेल पर्यटन विकास परिषद्को सचिवमा धादिङका पर्यटन व्यवसायी प्रकाश थपलियाको उम्मेदवारी
ठमेल पर्यटन विकास परिषद्को सचिवमा धादिङका पर्यटन व्यवसायी प्रकाश थपलियाको उम्मेदवारी ठमेल पर्यटन विकास परिषद्को आगामी असार २७ गते हुने निर्वाचनमा सचिव पदका लागि धादिङका पर्यटन व्यवसायी प्रकाश थपलियाले उम्मेदवारी दिएका छन्।
बालेन सरकारका १०० दिन : सुशासन र डिजिटल सेवामा जोड, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता
बालेन सरकारका १०० दिन : सुशासन र डिजिटल सेवामा जोड, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, सार्वजनिक सेवा सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक पुनःसंरचनालाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाएको जनाएको छ।
कैलाशमा ७ लाख रुपैयाँ बराबरको बुद्धचित्तमालाको दाना चोरी
कैलाशमा ७ लाख रुपैयाँ बराबरको बुद्धचित्तमालाको दाना चोरी मकवानपुरको कैलाश गाउँपालिका–१ चापाखर्कमा घरबारीमा रहेको बुद्धचित्तमालाको रुखबाट करिब सात लाख रुपैयाँ बराबरको दाना चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ।
खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित
खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित खनियाबास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
गजुरी गाउँपालिकाको बजेट ८३ करोड ६३ लाखभन्दा बढी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
गजुरी गाउँपालिकाको बजेट ८३ करोड ६३ लाखभन्दा बढी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड ६३ लाख ३ हजार ८ सय ६१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
कैलाश गाउँपालिकाले ल्यायो ५५ करोड ८४ लाख रूपैयाँकाे बजेट
कैलाश गाउँपालिकाले ल्यायो ५५ करोड ८४ लाख रूपैयाँकाे बजेट मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गजुरी-४ काे बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल बन्दै, स्थानीय हर्षित
गजुरी-४ काे बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल बन्दै, स्थानीय हर्षित धादिङको गजुरी गाउँपालिका–४ अन्तर्गत थाङ्सिङखर्क र गोङ्वी गाउँको बीचमा रहेको बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण हुने भएको छ ।  
हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरूको प्रस्तुति र प्रवर्द्धन
हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरूको प्रस्तुति र प्रवर्द्धन नेपाल पर्यटन बोर्ड (एनटीबी) ले हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) हङकङ–२०२६ मा सहभागिता जनाउँदै नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरेको छ ।
Weather Update