Everest Face
बेनीघाट रोराङको गाउँ शिक्षा सम्मेलन भाद्र ५ र ६ गते ब्राेम्दिङमा  हुँदै
बेनीघाट रोराङको गाउँ शिक्षा सम्मेलन भाद्र ५ र ६ गते ब्राेम्दिङमा हुँदै बेनीघाट रोराङ गाउँपालिकाले दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माणका लागि आगामी भदौ ५ र ६ गते गाउँ शिक्षा सम्मेलन आयोजना गर्ने भएको छ।
गण्डकी प्रदेशमा गाँजा खेतीले पायो कानुनी मान्यता
गण्डकी प्रदेशमा गाँजा खेतीले पायो कानुनी मान्यता गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीले औपचारिक कानुनी मान्यता पाएको छ।
हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन
हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोही सम्पर्कविहीन भएका छन्।
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् ।
चुमभ्यालीमा  हराइरहेका 'बन्दिपुर' उर्फ सुमन मगर
चुमभ्यालीमा हराइरहेका 'बन्दिपुर' उर्फ सुमन मगर छेकमवासीले हरेक दिन ‘ओइ बन्दिपुर’ भनेर बोलाउँदा उनलाई आफ्नो घरको झल्को आउँछ । बन्दीपुरबाट पैसा कमाउन निस्किएका सुमन आज बन्दिपुरकै नाम बोकेर लुकेको चुमभ्यालीमा हराइरहेका छन् ।
राज्यसत्ताले नदेखेकाे बेनीघाट राेराङ-१, बजेटमा सँधै उपेक्षित !
राज्यसत्ताले नदेखेकाे बेनीघाट राेराङ-१, बजेटमा सँधै उपेक्षित ! धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा तीन वटा योजना मात्र समेटेको छ।
बेनीघाट रोराङको शैक्षिक छलाङः एसइईमा उल्लेख्य सुधार
बेनीघाट रोराङको शैक्षिक छलाङः एसइईमा उल्लेख्य सुधार बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उल्लेखनीय नतिजा हासिल गर्दै शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको छ।
सुदन गुरुङलाई गृह मन्त्रालयको जीम्मेवारी दिने तयारी
सुदन गुरुङलाई गृह मन्त्रालयको जीम्मेवारी दिने तयारी बालेन्द्र शाह को नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारको मन्त्रिपरिषद् विस्तारको प्रारम्भिक चरणमै चार महत्त्वपूर्ण मन्त्रालयका लागि मन्त्रीहरूको नाम टुङ्गो लागेको छ।
एमालेको समानुपातिक सूची सार्वजनिक: धादिङबाट डा. पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ बने सांसद
एमालेको समानुपातिक सूची सार्वजनिक: धादिङबाट डा. पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ बने सांसद नेकपा एमाले ले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाइने उम्मेदवारहरूको नाम टुङ्गो लगाएसँगै धादिङ जिल्लाबाट दुई जना नेता सङ्घीय संसद् सदस्य बन्न सफल भएका छन् ।
निर्वाचनको समयमा पत्रकारिता: लोकतन्त्रको पहरेदार कि दलकाे प्रचारक ?
निर्वाचनको समयमा पत्रकारिता: लोकतन्त्रको पहरेदार कि दलकाे प्रचारक ? निर्वाचनको बेला पत्रकारिता एउटा सामान्य पेशा होइन, राष्ट्रिय जिम्मेवारी हो। पत्रकारको कलमले लोकतन्त्रलाई उज्यालो दिन सक्छ, वा अन्धकारमा धकेल्न सक्छ।
रवि लामिछाने र बालेन शाहबीच बृहत् राजनीतिक एकता
रवि लामिछाने र बालेन शाहबीच बृहत् राजनीतिक एकता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बृहत् राजनीतिक एकताको सहमति भएको छ।
बेनीघाट रोराङमा संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न 
बेनीघाट रोराङमा संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न  धादिङको बेनीघाट रोराङ गाउँपालिकामा संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रम—२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
Weather Update