रुवी भ्याली गाउँपालिकाको १९ औँ गाउँसभा सम्पन्न, ४१ करोड २२ लाखको बजेट प्रस्तुत
बिहीबार, असार ११, २०८३
बेनिघाट रोराङ गाउँपालिकाद्वारा ९१ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक
मंगलबार, असार ९, २०८३
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ९१ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
धादिङको गजुरीमा खुल्यो बिगमार्टकाे स्टोर
शनिबार, साउन १०, २०८२
बिगमार्टको १ सय २५ औँ स्टोर पृथ्वी राजमार्ग स्थित धादिङको गजुरी बजारमा सञ्चालनमा आएको छ ।
कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाख रुपैयाँको बजेट
मंगलबार, असार १०, २०८२
मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट ल्याएको छ ।
गजुरी गाउँपालिकाको बजेट ६७ करोड २२ लाख, प्राथमिकतामा कुन-कुन क्षेत्र परे ?
मंगलबार, असार १०, २०८२
धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बेनीघाट रोराङले ल्यायो ९३ करोड ३० लाख रुपैयाँको बजेट, कुन वडामा कति ?
सोमबार, असार ९, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि झन्डै एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले के भने ? यस्ताे छ सम्बाेधनकाे पूर्णपाठ
सोमबार, वैशाख १७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् ।
नेपालको अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी
बिहीबार, वैशाख ६, २०८१
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् ।
साताको लोकप्रीय

