तस्बिरमा गाेसाइँकुण्डकाे जनैपूर्णिमा मेला (फोटो फिचर)
आइतबार, साउन २५, २०८२
-1752463741.jpg)
तस्बिरमा रहस्यमय अप्पर मुस्ताङ (फाेटाे फिचर)
सोमबार, असार ३०, २०८२
हिमालपारिकाे जिल्ला मुस्ताङ प्राकृतिक रूपमा जति रहस्यमय छ, त्याे भन्दा बढी इतिहास, संस्कृति, धार्मिक विश्वास र हिमाली बाैद्ध जीवनशैलीले रहस्यमय छ ।
-1730297451.jpg)
विश्वकै एक राेमाञ्चक पदमार्गः अन्नपूर्ण बेसक्याम्प ट्रेक (फाेटाे फिचर)
मंगलबार, असार १७, २०८२
अन्नपूर्ण पदमार्ग नेपालको सबैभन्दा प्रसिद्ध तथा रोमाञ्चक पदयात्रा मार्गमध्ये एक हो । यो पदमार्ग मुख्यतः मध्य र पश्चिम नेपालको अन्नपूर्ण क्षेत्र वरिपरि फैलिएको छ र विभिन्न भौगोलिक, सांस्कृतिक तथा जलवायु विविधताबाट भरिपूर्ण छ।
-1751246488.jpg)
घान्द्रुक गाउँको शान (फोटो फिचर)
सोमबार, असार १६, २०८२
कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक गाउँ एउटा सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुरुङ गाउँ हो ।
-1749804150.jpg)
झाेलुङ्गे पुलले दिएकाे खुसी (तस्बिरहरू)
आइतबार, असार १५, २०८२
धादिङकाे बेनीघाट राेराङ गाउँपालिका वडा नम्बर-१ स्थित चिम्बाङ खाेलामा झाेलुङ्गे पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
-1748662727.jpg)
तस्बिरमा सुन्दर पूर्वी नेपालः फिदिमदेखि फुङ्लिङसम्म (फाेटाे फिचर)
शनिबार, जेठ १७, २०८२
सुन्दर पूर्वी नेपाल । पाँचथरकाे सदरमुकाम फिदिमदेखि ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङदेखि मेचि राजमार्गकाे यात्राका क्रममा कैद गरिएका तस्बिरहरूः
-1748066183.jpg)
तस्बिरमा झार्लाङ गाउँ (फाेटाे फिचर)
शनिबार, जेठ १०, २०८२
उत्तरी धादिङकाे खनियाँबास गाउँपालिका वडा नम्बर १ मा अवस्थित सुन्दर झार्लाङ गाउँ । याे गाउँ रूबीभ्याली, सिङ्ला, पाङसाङ पास, लगायत पर्यटकीय गन्तव्यहरू पुग्ने गेट वे पनि हाे । तामाङ समुदायकाे बाहुल्यता रहेकाे यस गाउँका बासिन्दारहरूकाे रहनसहन र जीवनशैली तस्बिरमा हेराैँः
-1747149939.jpg)
तस्बिरमा प्रथम सिङ्ल्हा पर्यटन महाेत्सव (फाेटाे फिचर)
मंगलबार, वैशाख ३०, २०८२
सिङ्ल्हाकाे पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले समाजले बुद्ध जयन्तीको अवसर पारेर सिङ्ल्हामा विशेष धार्मिक एवम् सांस्कृतिक महोत्सवको आयोजना गरेको हो ।
-1714618139.jpg)
चुमभ्यालीका प्रेमिल मुस्कानहरू (फाेटाे फिचर)
बिहीबार, वैशाख २०, २०८१
शान्ति र अहिंसा क्षेत्र चुमभ्यालीमा बौद्ध संस्कृति, परम्परा र जीवनशैलीको अवलोकन गर्न पाइन्छ । यस उपत्यकाका बासिन्दाहरू खुसी छन् । उनीहरू दया र करुणाका खानी हुन् । मानिसहरू भेट्दा मिठो बोल्छन् । मुस्कानसहित प्रेम बर्साउँछन् ।
साताको लोकप्रीय