Everest Face
पत्रकार हिरोज लोप्चन TFR पत्रकारिता-२०८२ बाट सम्मानित
पत्रकार हिरोज लोप्चन TFR पत्रकारिता-२०८२ बाट सम्मानित लोप्चनले २०७८ साल माघ १२ गते धर्म टेलिभिजनमा कार्यक्रम प्रस्तोता भएर उनले सञ्चार जगतमा औपचारिक पाइला टेकेका थिए ।
राष्ट्रिय लाखे नाच प्रदर्शनी सम्पन्न (फोटो फिचर) 
राष्ट्रिय लाखे नाच प्रदर्शनी सम्पन्न (फोटो फिचर)  काठमाडौँको किर्तिपूरस्थित मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । 
कवि महान त्यागीकाे कविता ‘छाउगोठकी कामाख्या’  अन्तर्राष्ट्रिय पतियाेगितामा प्रथम (कवितासहित)
कवि महान त्यागीकाे कविता ‘छाउगोठकी कामाख्या’ अन्तर्राष्ट्रिय पतियाेगितामा प्रथम (कवितासहित) धादिङकाे बेनीघाट राेराङ निवासी कवि महान त्यागीकाे कविता  'छाउगोठकी कामाख्या' अन्तर्राष्ट्रिय कविता प्रतियाेगितामा प्रथम हुन सफल भएकाे छ । 
गायक एवम् नायक आरम्भ तामाङको नयाँ कोसेली “सङा थुवा नम गी” सार्वजनिक
गायक एवम् नायक आरम्भ तामाङको नयाँ कोसेली “सङा थुवा नम गी” सार्वजनिक तामाङ साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा नायक आरम्भ तामाङको नयाँ म्हेन्दोमाया गीत “सङा थुवा नम गी” सार्वजनिक गरिएको छ । 
बेनीघाट राेराङ प्रथम स्रष्टा भेला सम्पन्न, प्रज्ञा परिषद् र कार्यसमिति गठन गर्ने तयारी 
बेनीघाट राेराङ प्रथम स्रष्टा भेला सम्पन्न, प्रज्ञा परिषद् र कार्यसमिति गठन गर्ने तयारी  गाउँपालिकाको भाषा, कला, साहित्य र सङ्गीत लगायत बौद्धिक सम्पत्तिको संवर्द्धन र प्रवर्द्धनमा टेवा पुर्‍याउन प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागिएको हो । 
मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरलाई
मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरलाई मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरले  जितेकी छन् । 
गायक चन्द्रमान तामाङको नयाँ कोसेली ‘भूपु मान्छे’ सार्वजनिक 
गायक चन्द्रमान तामाङको नयाँ कोसेली ‘भूपु मान्छे’ सार्वजनिक  लोक तथा दोहोरी गायक चन्द्रमान तामाङको नयाँ कोसेली ‘भूपु मान्छे’ बोलको नयाँ लोक गीतको भिडियो सार्वजनिक भएको छ । 
तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको अधिवेशन सम्पन्न, अध्यक्षमा दावा फिन्जो तामाङ 
तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको अधिवेशन सम्पन्न, अध्यक्षमा दावा फिन्जो तामाङ  तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
नाटक 'म्यारिज प्रपोजल' पुनः मञ्चन हुने
नाटक 'म्यारिज प्रपोजल' पुनः मञ्चन हुने नाटक 'म्यारिज प्रपोजल' पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शङ्करको छायानुवादमा नाटक 'म्यारिज प्रपोजल' कुञ्ज नाटक घरमा मञ्चन गर्न लागिएको हो ।
Weather Update