Everest Face
सिकाइ सुधारका लागि बेनीघाट राेराङकाे प्रयास, दुई दिने शैक्षिक गोष्ठी सम्पन्न
सिकाइ सुधारका लागि बेनीघाट राेराङकाे प्रयास, दुई दिने शैक्षिक गोष्ठी सम्पन्न गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षतामा सम्पन्न  गोष्ठीले “Non-graded नतिजा शून्यमा झारौँ- सिकाइ सुधार वर्ष २०८१ लाई सफल पारौँ” भन्ने अवधारणा तय गरेको छ ।
बेनीघाट रोराङमा 'अनिवार्य तथा निःशुल्क शिक्षा; लागु भएको घोषणा 
बेनीघाट रोराङमा 'अनिवार्य तथा निःशुल्क शिक्षा; लागु भएको घोषणा  धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागु भएको घोषणा गरिएको छ । 
बेनीघाट रोराङमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा हुँदै 
बेनीघाट रोराङमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा हुँदै  गाउँपालिकाले आउँदो शुक्रवार (असार ७ गते) गाउँपालिकाको कार्यालय विशालटारमा एक कार्यक्रमको आयोजना गर्दै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गर्ने भएको छ । 
नेपालमा गाँजा खुला गर्ने तयारी
नेपालमा गाँजा खुला गर्ने तयारी उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालमा गाँजा खुला गर्न एक महिना भित्रै नियमावली ल्याउने बताएका छन् ।
"दुई देशको राहादानी बोकेर हिंडेको व्यक्तिले देशको सार्वभौम नागरिकलाई रातारात पक्राउ गर्ने ?"
"दुई देशको राहादानी बोकेर हिंडेको व्यक्तिले देशको सार्वभौम नागरिकलाई रातारात पक्राउ गर्ने ?" कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले नागरिकता विवादकाे विषयमा उनका कानून व्यवसायी मार्फत प्रष्टिकरण दिएका छन् ।
पर्यटनबाट भित्रियो ६० अर्ब ४५ करोड रुपैयाँ 
पर्यटनबाट भित्रियो ६० अर्ब ४५ करोड रुपैयाँ  चालू आर्थिक वर्ष २०८०/८१ को चैतसम्म (९ महिना)को अवधिमा विदेशी पर्यटकले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम भित्र्याएका छन् ।
कोशीको पर्यटन प्रवर्द्धन गर्न स्विस सरकारको सहयोग
कोशीको पर्यटन प्रवर्द्धन गर्न स्विस सरकारको सहयोग पदयात्रामा आधारित पर्यटन परियोजनाका निम्ति स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९.०१ मिलियन स्वीसफ्रयाङ्क आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
त्रिशूली नदिमा सञ्चालित अधिकांश र्याफ्टिङ सेवा अवैध र असुरक्षित
त्रिशूली नदिमा सञ्चालित अधिकांश र्याफ्टिङ सेवा अवैध र असुरक्षित त्रिशूली नदिमा सञ्चालित अधिकांश र्याफ्टिङ सेवा अवैध र असुरक्षित रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले अवैध रूपमा र्याफ्टिङ सेवा सञ्चालन गर्दै आएका सात वटा होटल/रिसोर्टलाई सेवा बन्द गर्न निर्देशन दिएको छ । 
पर्यटनमा उपलब्धिको वर्ष: २०८०
पर्यटनमा उपलब्धिको वर्ष: २०८० कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो । आन्तरिक र बाह्य पर्यटक बढेपछि होटलहरुको ‘अकुपेन्सी’मा उल्लेख्य सुधार देखियो । त्यति मात्रै होइन, पर्यटन क्षेत्रमा लगानी पनि बढ्यो ।
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ? राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन नेता पाण्डेद्वारा राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण 
पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन नेता पाण्डेद्वारा राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका छन् । 
Weather Update