बेनीघाट राेराङमा कार्तिक २५-३० सम्म विद्यालय स्तरीय वृहत खेलकुद प्रतियोगिता हुँदै
शुक्रबार, कात्तिक २३, २०८१
बेनीघाट राेराङले प्रहरीलाई हस्तान्तरण गर्याे विपद् उद्धार सामाग्री
मंगलबार, असोज २२, २०८१
धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पालिकाभित्रका प्रहरी कार्यालयहरूलाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।
बेनीघाट रोराङको 'शैक्षिक सम्मान समारोह-२०८१' को अप्रेसन
शुक्रबार, असोज ४, २०८१
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संविधान दिवस र राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘शैक्षिक सम्मान समारोह–२०८१’ भव्यताका साथ सम्पन्न गरेको छ ।
बेनीघाट रोराङमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
आइतबार, भदौ ३०, २०८१
धादिङको बेनीघाट रोराङमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न प्रतियोगितामा बेनीघाट रोराङ–२ स्थित पिपलभन्ज्याङ माविका शिक्षकहरूको टिम प्रथम भएको छ ।
स्थानीय सरकार संस्थागत स्व-मूल्याङ्कनमा बेनीघाट राेराङ देशकै प्रथम
शुक्रबार, भदौ ७, २०८१
धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थानीय सरकार संस्थागत स्व-मूल्याङ्कन(LISA)मा देशकै उत्कृष्ट पालिका बनेको छ ।
सिकाइ सुधारका लागि बेनीघाट राेराङकाे प्रयास, दुई दिने शैक्षिक गोष्ठी सम्पन्न
सोमबार, भदौ ३, २०८१
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षतामा सम्पन्न गोष्ठीले “Non-graded नतिजा शून्यमा झारौँ- सिकाइ सुधार वर्ष २०८१ लाई सफल पारौँ” भन्ने अवधारणा तय गरेको छ ।
साहारा आधारभूत विद्यालयले पायाे नयाँ भवन, फेरियो काँचुली
शुक्रबार, असार २८, २०८१
धादिङको बेनीघाट राेराङ-२ दुम्लिङस्थित साहारा आधारभूत विद्यालयले काँचुली फेरेको छ । चिटिक्क परेको चारकाेठे नयाँ भवन र शाैचालय पाएपछि विद्यालयले मुहार फेरेको हो ।
एसईईमा किन कमजोर देखिए बेनीघाट रोराङ ?
बुधबार, असार २६, २०८१
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा विश्लेषण तथा सुझाव सङ्कलन गोष्ठी सम्पन्न गरेको छ ।
बेनीघाट रोराङ–१ मा चिया खेती प्रवर्द्धन: पाँच हजार बिरुवा रोपियो
शनिबार, असार २२, २०८१
धादिङको बेनीघाट रोराङ–१ स्थित ब्रोम्दिङ र थमभन्ज्याङमा पाँच हजार बोट चियाको बिरुवा रोपिएको छ ।
बेनीघाट रोराङ गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
शुक्रबार, असार ७, २०८१
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
बेनीघाट रोराङमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा हुँदै
बुधबार, असार ५, २०८१
गाउँपालिकाले आउँदो शुक्रवार (असार ७ गते) गाउँपालिकाको कार्यालय विशालटारमा एक कार्यक्रमको आयोजना गर्दै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गर्ने भएको छ ।
साताको लोकप्रीय

