Everest Face
मार्चमा आए एक लाख २१ हजार पर्यटक
मार्चमा आए एक लाख २१ हजार पर्यटक सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना एक लाख २१ हजार ६८७ पर्यटक नेपाल भित्रिएका हुन् ।
मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्न माग (भिडियाे)
मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्न माग (भिडियाे) नेकपा एमालेका प्रमुख सचेतक एवम् सांसद महेश वर्तौलाले मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा घोषणा गर्न माग गरेका छन् । 
मे महिनामा भित्रिए ९० हजार पर्यटक 
मे महिनामा भित्रिए ९० हजार पर्यटक  नेपालमा मे महिनामा मात्र ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल भित्रिएका हुन् ।
पर्यटनबाट भित्रियो ६० अर्ब ४५ करोड रुपैयाँ 
पर्यटनबाट भित्रियो ६० अर्ब ४५ करोड रुपैयाँ  चालू आर्थिक वर्ष २०८०/८१ को चैतसम्म (९ महिना)को अवधिमा विदेशी पर्यटकले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम भित्र्याएका छन् ।
पर्यटनमा उपलब्धिको वर्ष: २०८०
पर्यटनमा उपलब्धिको वर्ष: २०८० कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो । आन्तरिक र बाह्य पर्यटक बढेपछि होटलहरुको ‘अकुपेन्सी’मा उल्लेख्य सुधार देखियो । त्यति मात्रै होइन, पर्यटन क्षेत्रमा लगानी पनि बढ्यो ।
Weather Update