नेपालकाे पहिलाे शासक ‘गाेपाल वंश’का सन्ततिहरूकाे गाउँः कुन्छाल
सोमबार, वैशाख २४, २०८१
‘माछा’लाई भ्रष्टाचारीसँग किन तुलना गरेकाे हाेला ?
शुक्रबार, वैशाख ७, २०८१
माछा ! माछा भन्ने बित्तिकै तपाईँको मस्तिष्ककाे क्यानभासमा कस्ताे चित्र बन्छ ? अहिले त माछा भन्ने बित्तिकै पानीभित्र बाँच्ने लाम्चो आकारको जलप्राणीको याद कम आउँछ, बरु देशलाई खोक्रो बनाउने ‘धमिरारुपी’ भ्रष्टाचारीहरूको अनुहार पो याद आउँछ । भ्रष्टाचारी र माछा पर्यायवाची शब्द जस्तो भएको छ । तर, यहाँनेर समस्या छ, माछा...
!...अनि हामी अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर
बुधबार, चैत २८, २०८०
हामी बस चढ्यौँ, अनि अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर, जता हेर्याे त्यता भिरैभिर । हाम्रो गन्तव्य चुमभ्यालीको मु गुम्बा थियो, बुढी गण्डकीको चाहिँ महासागर । सँगसँगै तर विपरीत दिशामा आ–आफ्नै गन्तव्यतिर हामी बगिरह्यौँ....!
नयाँ वर्ष आइसक्याे ! घुम्न कहाँ जाने ?
मंगलबार, चैत २७, २०८०
नयाँ वर्षमा कहाँ जाने भन्ने अन्योलमा हुनुहुन्छ भने अब तपाईँ ढुक्क हुनुस् । हामीले काठमाडौँ वरिपरिका गन्तव्यहरूबारे यहाँ चर्चा गरेका छौँ । तपाईँले कुनै गन्तव्य रोजेर जान सक्नुहुनेछ ।
गुराँसको राजधानी: तीनजुरे-मिल्के-जलजले
शनिबार, चैत २४, २०८०
नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको हाे । तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करिब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ ।

