गुराँसको राजधानी: तीनजुरे-मिल्के-जलजले
शनिबार, चैत २४, २०८०
नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको हाे । तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करिब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ ।
नेपाल पर्यटन बोर्डको सिईओका लागि आवेदन खुल्यो
शनिबार, चैत २४, २०८०
चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सिईओकाे सेवा सुविधा तथा तलब आकर्षक हुन्छ । देश/विदेश भ्रमणको अवसर । आकर्षक टिएडिए । पाँचतारे सुविधा जस्ता यो पदका आकर्षण हुन् ।
संसदमा मा. रामनाथ अधिकारीको प्रश्न, “हामीले जनतालाई कहिलेसम्म झुक्क्याइरहने हो ?”
बुधबार, चैत २१, २०८०
साताको लोकप्रीय

