Everest Face
पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन नेता पाण्डेद्वारा राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण 
पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन नेता पाण्डेद्वारा राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका छन् । 
भ्रष्टाचार गरेको आरोपमा भियतनामी अर्बपतिलाई मृत्युदण्ड
भ्रष्टाचार गरेको आरोपमा भियतनामी अर्बपतिलाई मृत्युदण्ड भियतनामी अर्बपति ट्रोङ माई लानलाई मृत्युदण्डको सजाय भएको छ । बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीय लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ । 
"राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाए", -अध्यक्ष लिङ्देन
"राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाए", -अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिकर्मीहरूले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् ।  
वैशाख १ गतेदेखि  ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने
वैशाख १ गतेदेखि  ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सै घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।
नयाँ वर्षमा शैलुङमा डम्फु महोत्सव हुँदै
नयाँ वर्षमा शैलुङमा डम्फु महोत्सव हुँदै डम्फुको आविष्कारक पेङदोर्जेको थातथलो समेत मानिएको शैलुङमा हुन लागेको महोत्सवमा दुईसय जना भन्दा बढी ताम्बाहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
नाट्टा गण्डकी प्रदेशको आयोजनामा गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न 
नाट्टा गण्डकी प्रदेशको आयोजनामा गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न  नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरादेखि बागलुङसम्म गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । 
!...अनि हामी अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर
!...अनि हामी अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर हामी बस चढ्यौँ, अनि अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर, जता हेर्याे त्यता भिरैभिर । हाम्रो गन्तव्य चुमभ्यालीको मु गुम्बा थियो, बुढी गण्डकीको चाहिँ महासागर । सँगसँगै तर विपरीत दिशामा आ–आफ्नै गन्तव्यतिर हामी बगिरह्यौँ....!
अब २ मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाइने !
अब २ मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाइने ! अब वैदेशिक रोजगारीमा जाने श्रमिकले सबै कागजात मिलाएर अनलाइनबाट आवेदन दिए दुई मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति लिन सक्ने भएका छन् ।
नुन किन्न पनि नागरिकता देखाउनैपर्ने !
नुन किन्न पनि नागरिकता देखाउनैपर्ने ! हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले १० किलोग्राम नुन किन्न नागरिकता पेश गर्नु परिरहेको छ ।
Weather Update