Everest Face
साहसिक पर्यटनको 'हब' बन्दै वैकुण्ठ-कैलाश, जीपलाइनकाे सफल परीक्षण
साहसिक पर्यटनको 'हब' बन्दै वैकुण्ठ-कैलाश, जीपलाइनकाे सफल परीक्षण मकवानपुरको कैलाश गाउँपालिका-२ स्थित वैकुण्ठ-कैलाशमा जीपलाइनकाे सफल परीक्षण गरिएको छ ।
९० वर्षीय धनमायासँग उहिलेका कुरा
९० वर्षीय धनमायासँग उहिलेका कुरा मकवानपुरकाे कैलाश-६ दुम्सीखर्ककी धनमाया उमेरले ९० वर्ष भइन् । २८ वटा सन्तान जन्माएकी धनमाया ९० वर्षकाे उमेरमा पनि जाेस र जाँगरका साथ बाँचिरहेकी छन् । दुम्सीखर्ककाे बस्ती बसालेदेखि अहिलेसम्मकाे कुरा उनले सुनाएकी छन् । सुनाैँ धनमायाकाे मनका कुराः उहिलेका कुरा ।
वैकुण्ठमा बन्यो ‘तामाङ सांस्कृतिक डम्फु पार्क’
वैकुण्ठमा बन्यो ‘तामाङ सांस्कृतिक डम्फु पार्क’ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको मकवानपुरको कैलाश गापा–२ वैकुण्ठस्थित डाँफेमुनाल पार्क परिसरमा तामाङ सांस्कृतिक डम्फु पार्क निर्माण गरिएको छ । 
मकवानपुरको कैलाशमा नेपालकै लामो जिपलाइन बन्दै (भिडियाे रिपाेर्ट)
मकवानपुरको कैलाशमा नेपालकै लामो जिपलाइन बन्दै (भिडियाे रिपाेर्ट) मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठ–कैलाशमा नेपालकै सबैभन्दा लामो जिपलाइन बन्ने भएको छ । 
Weather Update