Everest Face
नेकपा एमाले बेनीघाट रोराङ–१ को अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुरेन्द्र तामाङ 
नेकपा एमाले बेनीघाट रोराङ–१ को अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुरेन्द्र तामाङ  नेकपा एमाले बेनीघाट रोराङ–१ को अध्यक्षमा पुनः सुरेन्द्र तामाङ (मिलन) निर्वाचित भएका छन् ।
इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटना, खोजी कार्य जारी 
इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटना, खोजी कार्य जारी  इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर पाएपछि हर्षित 
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर पाएपछि हर्षित  अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ।
ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने सरकारकाे निर्णय 
ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने सरकारकाे निर्णय  सरकारले धादिङको बेनीघाट राेराङ-२ मा सञ्चालित ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने निर्णय गरेको छ । 
बेनीघाट रोराङ–१ मा आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा
बेनीघाट रोराङ–१ मा आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा धादिङको बेनीघाट रोराङ–१ मा आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा गरिएको छ । 
मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ
मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार
सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार सुरक्षण मुद्रण केन्द्रमा ४० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा केन्द्रका पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
पर्यटनबाट भित्रियो ६० अर्ब ४५ करोड रुपैयाँ 
पर्यटनबाट भित्रियो ६० अर्ब ४५ करोड रुपैयाँ  चालू आर्थिक वर्ष २०८०/८१ को चैतसम्म (९ महिना)को अवधिमा विदेशी पर्यटकले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम भित्र्याएका छन् ।
२९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा कामीरिता
२९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा कामीरिता कीर्तिमानी आरोही ५४ वर्षीय कामीरिता शेर्पाले २९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका छन् ।
पर्यटकीय गाउँ घलेगाउँ-भुजुङ जोड्ने सडक धमाधम कालोपत्र हुँदै
पर्यटकीय गाउँ घलेगाउँ-भुजुङ जोड्ने सडक धमाधम कालोपत्र हुँदै गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ।
भाटभटेनीका मालिक गुरुङले बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने 
भाटभटेनीका मालिक गुरुङले बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने  भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 
Weather Update