Everest Face
यी हुन् सौर्य एअरलाइन्सकाे जहाज दुर्घटनामा ज्यान गुमाउनेहरू (नामावली)
यी हुन् सौर्य एअरलाइन्सकाे जहाज दुर्घटनामा ज्यान गुमाउनेहरू (नामावली) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । विमान चालक भने बाँचेका छन् । 
वैकुण्ठमा बन्यो ‘तामाङ सांस्कृतिक डम्फु पार्क’
वैकुण्ठमा बन्यो ‘तामाङ सांस्कृतिक डम्फु पार्क’ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको मकवानपुरको कैलाश गापा–२ वैकुण्ठस्थित डाँफेमुनाल पार्क परिसरमा तामाङ सांस्कृतिक डम्फु पार्क निर्माण गरिएको छ । 
साहारा आधारभूत विद्यालयले पायाे नयाँ भवन, फेरियो काँचुली 
साहारा आधारभूत विद्यालयले पायाे नयाँ भवन, फेरियो काँचुली  धादिङको बेनीघाट राेराङ-२ दुम्लिङस्थित साहारा आधारभूत विद्यालयले काँचुली फेरेको छ ।  चिटिक्क परेको चारकाेठे नयाँ भवन र शाैचालय पाएपछि विद्यालयले मुहार फेरेको हो । 
एसईईमा किन कमजोर देखिए बेनीघाट रोराङ ? 
एसईईमा किन कमजोर देखिए बेनीघाट रोराङ ?  धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा विश्लेषण तथा सुझाव सङ्कलन गोष्ठी सम्पन्न गरेको छ ।
बेनीघाट रोराङ–१ मा चिया खेती प्रवर्द्धन: पाँच हजार बिरुवा रोपियो
बेनीघाट रोराङ–१ मा चिया खेती प्रवर्द्धन: पाँच हजार बिरुवा रोपियो धादिङको बेनीघाट रोराङ–१ स्थित ब्रोम्दिङ र थमभन्ज्याङमा पाँच हजार बोट चियाको बिरुवा रोपिएको छ ।
सुर्यचाैरमा बन्याे सुविधा सम्पन्न रिसाेर्टः सूर्यचौर नेचर रिट्रिट
सुर्यचाैरमा बन्याे सुविधा सम्पन्न रिसाेर्टः सूर्यचौर नेचर रिट्रिट नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
इजरायलले माग्यो ८०० जना केयरगिभर
इजरायलले माग्यो ८०० जना केयरगिभर वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरेको छ ।
धादिङको नीलकण्ठ नगरपालिकामा रोजगार मेला लाग्दै
धादिङको नीलकण्ठ नगरपालिकामा रोजगार मेला लाग्दै धादिङको नीलकण्ठ नगरपालिकाले सीप, तालिम तथा रोजगार मेला आयोजना गर्ने भएको छ । 
पर्यटन प्रवर्द्धन गर्न थाइल्यान्ड, मलेसिया र सिङ्गापुर भ्रमण गरेर फर्किए टेवानकाे टोली 
पर्यटन प्रवर्द्धन गर्न थाइल्यान्ड, मलेसिया र सिङ्गापुर भ्रमण गरेर फर्किए टेवानकाे टोली  पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) टोलीले पर्यटन प्रवर्द्धनकाे लागि थाइल्यान्ड, मलेसिया र सिङ्गापुरकाे भ्रमण सम्पन्न गरेकाे छ । 
बेनीघाट रोराङमा 'अनिवार्य तथा निःशुल्क शिक्षा; लागु भएको घोषणा 
बेनीघाट रोराङमा 'अनिवार्य तथा निःशुल्क शिक्षा; लागु भएको घोषणा  धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागु भएको घोषणा गरिएको छ । 
Weather Update