Everest Face
कोशीको पर्यटन प्रवर्द्धन गर्न स्विस सरकारको सहयोग
कोशीको पर्यटन प्रवर्द्धन गर्न स्विस सरकारको सहयोग पदयात्रामा आधारित पर्यटन परियोजनाका निम्ति स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९.०१ मिलियन स्वीसफ्रयाङ्क आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
नाटक 'म्यारिज प्रपोजल' पुनः मञ्चन हुने
नाटक 'म्यारिज प्रपोजल' पुनः मञ्चन हुने नाटक 'म्यारिज प्रपोजल' पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शङ्करको छायानुवादमा नाटक 'म्यारिज प्रपोजल' कुञ्ज नाटक घरमा मञ्चन गर्न लागिएको हो ।
आज मातातिर्थ औंसीः आमाप्रति सम्मान गरेर मनाइँदै
आज मातातिर्थ औंसीः आमाप्रति सम्मान गरेर मनाइँदै आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ ।
दुर्गमका विद्यार्थीलाई झोला वितरण
दुर्गमका विद्यार्थीलाई झोला वितरण काभ्रेको बनेपामा रहेको बि एन्ड बि कन्सलटेन्सीले दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई झोला वितरण गरेको छ । 
भोलिदेखि तामाङ र नेवारी भाषा बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने
भोलिदेखि तामाङ र नेवारी भाषा बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा नेपाली भाषाको अतिरिक्त बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने भएको छ । 
चुमभ्यालीका प्रेमिल मुस्कानहरू (फाेटाे फिचर)
चुमभ्यालीका प्रेमिल मुस्कानहरू (फाेटाे फिचर) शान्ति र अहिंसा क्षेत्र चुमभ्यालीमा बौद्ध संस्कृति, परम्परा र जीवनशैलीको अवलोकन गर्न पाइन्छ । यस उपत्यकाका बासिन्दाहरू खुसी छन् । उनीहरू दया र करुणाका खानी हुन् । मानिसहरू भेट्दा मिठो बोल्छन् । मुस्कानसहित प्रेम बर्साउँछन् ।
रारामा अस्ट्रेलियन कम्पनीले रिसोर्ट खाेल्ने
रारामा अस्ट्रेलियन कम्पनीले रिसोर्ट खाेल्ने मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अस्ट्रेलियन कम्पनीले लगानी गर्ने भएको छ ।
सफा हिमाल अभियान: एक हजार नौ सय किलो फोहोर सङ्कलन
सफा हिमाल अभियान: एक हजार नौ सय किलो फोहोर सङ्कलन सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ।
लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले के भने ? यस्ताे छ सम्बाेधनकाे पूर्णपाठ 
लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले के भने ? यस्ताे छ सम्बाेधनकाे पूर्णपाठ  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् । 
नेकपा एमाले बेनीघाट रोराङको अध्यक्षमा राजकुमार त्रीपाठी सर्वसम्मतले चयन 
नेकपा एमाले बेनीघाट रोराङको अध्यक्षमा राजकुमार त्रीपाठी सर्वसम्मतले चयन  नेपाल कम्युनिस्ट पार्टी (एमाले) बेनीघाट रोराङको अध्यक्षमा राजकुमार त्रीपाठी चयन भएका छन् ।
गण्डकी र मधेशले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने, दुवै प्रदेशलाई जोड्ने प्रयासमा टेवान  
गण्डकी र मधेशले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने, दुवै प्रदेशलाई जोड्ने प्रयासमा टेवान   अन्तरप्रदेश पर्यटन प्रवर्द्धनबारे (वैशाख १३-१५) तीन दिने अन्तरक्रिया कार्यक्रम लिएर मधेश प्रदेश पुगेका पोखराका पर्यटन व्यवसायी महिलाहरूको सङ्गठन टेवान टोली र मधेश प्रदेशका पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  
सुनकोशी मरिण डाइभर्सनकाे सुरुङ निर्माण सम्पन्न, ‘ब्रेक थ्रू’काे तयारी 
सुनकोशी मरिण डाइभर्सनकाे सुरुङ निर्माण सम्पन्न, ‘ब्रेक थ्रू’काे तयारी  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।
Weather Update