Everest Face
बेनीघाट रोराङ गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित 
बेनीघाट रोराङ गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित  धादिङको बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 
मकवानपुरको कैलाशमा नेपालकै लामो जिपलाइन बन्दै (भिडियाे रिपाेर्ट)
मकवानपुरको कैलाशमा नेपालकै लामो जिपलाइन बन्दै (भिडियाे रिपाेर्ट) मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठ–कैलाशमा नेपालकै सबैभन्दा लामो जिपलाइन बन्ने भएको छ । 
बागमती प्रदेशको बजेट: ६४ अर्ब ५४ करोड
बागमती प्रदेशको बजेट: ६४ अर्ब ५४ करोड बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
बेनीघाट रोराङमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने तयारी, निःशुल्क हाेला त शिक्षा ? (अन्तरवार्ता)
बेनीघाट रोराङमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने तयारी, निःशुल्क हाेला त शिक्षा ? (अन्तरवार्ता) गाउँपालिकाले असार पहिलो साता गाउँपालिकालाई आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिकाको रूपमा घोषणा गर्ने तयारी गरेको छ ।
गणेश हिमालको आधार शिविरसम्म पुग्ने पदमार्गको खोजी
गणेश हिमालको आधार शिविरसम्म पुग्ने पदमार्गको खोजी गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकास्थित गणेश हिमाल आधार शिविरसम्म पुग्न पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । 
नेपालमा गाँजा खुला गर्ने तयारी
नेपालमा गाँजा खुला गर्ने तयारी उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालमा गाँजा खुला गर्न एक महिना भित्रै नियमावली ल्याउने बताएका छन् ।
नागढुङ्गा–मुग्लिन सडकको सास्ती कहिले अन्त्य हुन्छ ? 
नागढुङ्गा–मुग्लिन सडकको सास्ती कहिले अन्त्य हुन्छ ?  प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले नागढुङ्गा–मुग्लिन सडकखण्डको स्तरोन्नतिलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्न माग (भिडियाे)
मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्न माग (भिडियाे) नेकपा एमालेका प्रमुख सचेतक एवम् सांसद महेश वर्तौलाले मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा घोषणा गर्न माग गरेका छन् । 
मे महिनामा भित्रिए ९० हजार पर्यटक 
मे महिनामा भित्रिए ९० हजार पर्यटक  नेपालमा मे महिनामा मात्र ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल भित्रिएका हुन् ।
"दुई देशको राहादानी बोकेर हिंडेको व्यक्तिले देशको सार्वभौम नागरिकलाई रातारात पक्राउ गर्ने ?"
"दुई देशको राहादानी बोकेर हिंडेको व्यक्तिले देशको सार्वभौम नागरिकलाई रातारात पक्राउ गर्ने ?" कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले नागरिकता विवादकाे विषयमा उनका कानून व्यवसायी मार्फत प्रष्टिकरण दिएका छन् ।
चुरे दोहन रोक्न माग गर्दै २५ दिन हिँडेर काठमाडाैं 
चुरे दोहन रोक्न माग गर्दै २५ दिन हिँडेर काठमाडाैं  चुरेको दोहन रोक्न माग गर्दै २५ दिन हिँडेर सप्तरीका २४ जना नागरिकहरू काठमाडौं आइपुगेका छन् । चुरेको संरक्षण गर्न १२ बुँदे माग राख्दै सप्तरीको भारदहदेखि चितवन हुँदै काठमाडौंसम्म हिँडेर आएका हुन् ।
दुई जना विद्यार्थीलाई पढाउन तीन जना शिक्षक
दुई जना विद्यार्थीलाई पढाउन तीन जना शिक्षक हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् ।
Weather Update