Everest Face
मार्चमा आए एक लाख २१ हजार पर्यटक
मार्चमा आए एक लाख २१ हजार पर्यटक सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना एक लाख २१ हजार ६८७ पर्यटक नेपाल भित्रिएका हुन् ।
मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरलाई
मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरलाई मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरले  जितेकी छन् । 
थामभञ्ज्याङमा सम्पन्न सोनाम ल्होछार मेलाको आयव्यय विवरण सार्वजनिक 
थामभञ्ज्याङमा सम्पन्न सोनाम ल्होछार मेलाको आयव्यय विवरण सार्वजनिक  मञ्जुश्री सम्वत् २८६१ को अवसरमा धादिङको बेनीघाट रोराङ–१ को थामभञ्ज्याङमा सम्पन्न ‘सोनाम ल्होछार विशेष साँस्कृतिक मेला’को आयव्यय विवरण सार्वजनिक गरिएको छ । 
आज ग्याल्पाे ल्होसार मनाइँदै, कसरी मनाउँछन् यो पर्व ?
आज ग्याल्पाे ल्होसार मनाइँदै, कसरी मनाउँछन् यो पर्व ? शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
पत्रकार विकास रौनियार प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित 
पत्रकार विकास रौनियार प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित  पत्रकार विकास राैनियार प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित भएका छन् । 
लोप हुँदै पुर्खाहरूको अदभूत आविष्कार -पानी घट्ट
लोप हुँदै पुर्खाहरूको अदभूत आविष्कार -पानी घट्ट पानी घट्ट हेर्दा सामान्य जस्तो लागे पनि यसको सबै पक्रिया राम्ररी अध्ययन गर्ने हो भने यो त्यतिबेलाको वैज्ञानिक चमत्कार नै थियो । यसको संरक्षण गर्न जरुरी छ ।
काेरियामा विमान दूर्घटनाः सयाैँकाे मृत्यु
काेरियामा विमान दूर्घटनाः सयाैँकाे मृत्यु दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १०० जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।
धादिङकाे गजुरी-२ छेपाङमा बृहत् स्वास्थ्य शिविर सम्पन्न
धादिङकाे गजुरी-२ छेपाङमा बृहत् स्वास्थ्य शिविर सम्पन्न धादिङको गजुरी गाउँपालिका-२, छेपाङको डुडेठाँटिस्थित आधारभूत स्वास्थ्य केन्द्रमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
बेनीघाट राेराङ देशकै उत्कृष्ट नमुना पालिका बन्नेमा शङ्का छैन: प्रचण्ड
बेनीघाट राेराङ देशकै उत्कृष्ट नमुना पालिका बन्नेमा शङ्का छैन: प्रचण्ड पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङकाे बेनीघाट राेराङ गाउँपालिकाले नयाँ नयाँ इतिहास रच्ने काम गरेकाे बताएका छन् । गाउँपालिकाकाे वडा नम्बर ८ स्थित विधाङका एकिकृत छात्रावासकाे उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन् ।
लैं‌ङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा  बेनीघाट राेराङले के-के गर्याे ? (प्रतिवेदन हेरौँ)
लैं‌ङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा  बेनीघाट राेराङले के-के गर्याे ? (प्रतिवेदन हेरौँ) यस वर्षकाे लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हिजो मङ्सिर २५ गते समापन भएको छ । लैङ्गिक विभेद र हिंसाको अन्त्य गर्दै समतामूलक समाज निर्माण निर्माण गर्ने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसारभरि नै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । 
सोनाम ल्होछारको अवसरमा थमभञ्ज्याङमा वृहत् सांस्कृतिक कार्यक्रम हुने 
सोनाम ल्होछारको अवसरमा थमभञ्ज्याङमा वृहत् सांस्कृतिक कार्यक्रम हुने  तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८६१औँ सोनाम ल्होछार (डुक ल्हो) को अवसरमा आगामी माघ १६ र १७ गते धादिङको बेनीघाट रोराङ–१ स्थित थमभञ्ज्याङमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । 
Weather Update