तामाङ भाषा, लिपि, संस्कृति र इतिहासका अध्यता एवम लेखक अजितमान तामाङले काठमाडाैं उपत्यकामा मानव वस्ती बसाल्ने जाति तामाङ नै भएकाे दाबी गरेका छन् ।