Everest Face
गण्डकी प्रदेशमा गाँजा खेतीले पायो कानुनी मान्यता
गण्डकी प्रदेशमा गाँजा खेतीले पायो कानुनी मान्यता गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीले औपचारिक कानुनी मान्यता पाएको छ।
विश्वकीर्तिमानी आरोही निर्मल 'निम्स दाई' पुर्जासहित सम्पूर्ण टोलीको निधन भएकाे पुष्टि
विश्वकीर्तिमानी आरोही निर्मल 'निम्स दाई' पुर्जासहित सम्पूर्ण टोलीको निधन भएकाे पुष्टि विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल 'निम्स दाई' पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा आएको भीषण हिमपहिरोमा निधन भएको पुष्टि भएको छ।
हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन
हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोही सम्पर्कविहीन भएका छन्।
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् ।
बालेन सरकारका १०० दिन : सुशासन र डिजिटल सेवामा जोड, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता
बालेन सरकारका १०० दिन : सुशासन र डिजिटल सेवामा जोड, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, सार्वजनिक सेवा सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक पुनःसंरचनालाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाएको जनाएको छ।
खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित
खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित खनियाबास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
रुवी भ्याली गाउँपालिकाको १९ औँ गाउँसभा सम्पन्न, ४१ करोड २२ लाखको बजेट प्रस्तुत
रुवी भ्याली गाउँपालिकाको १९ औँ गाउँसभा सम्पन्न, ४१ करोड २२ लाखको बजेट प्रस्तुत धादिङको रुवी भ्याली गाउँपालिकाको १९ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाबाट आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ४१ करोड २२ लाख बराबरको बजेट तथा वार्षिक कार्यक्रम प्रस्तुत तथा पारित गरिएको छ ।
गजुरी गाउँपालिकाको बजेट ८३ करोड ६३ लाखभन्दा बढी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
गजुरी गाउँपालिकाको बजेट ८३ करोड ६३ लाखभन्दा बढी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड ६३ लाख ३ हजार ८ सय ६१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
कैलाश गाउँपालिकाले ल्यायो ५५ करोड ८४ लाख रूपैयाँकाे बजेट
कैलाश गाउँपालिकाले ल्यायो ५५ करोड ८४ लाख रूपैयाँकाे बजेट मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गजुरी-४ काे बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल बन्दै, स्थानीय हर्षित
गजुरी-४ काे बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल बन्दै, स्थानीय हर्षित धादिङको गजुरी गाउँपालिका–४ अन्तर्गत थाङ्सिङखर्क र गोङ्वी गाउँको बीचमा रहेको बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण हुने भएको छ ।  
हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरूको प्रस्तुति र प्रवर्द्धन
हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरूको प्रस्तुति र प्रवर्द्धन नेपाल पर्यटन बोर्ड (एनटीबी) ले हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) हङकङ–२०२६ मा सहभागिता जनाउँदै नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरेको छ ।
मेयर कप फुलकन्ट्याक्ट च्याम्पियनशिपमा धादिङका खेलाडीको उत्कृष्ट प्रदर्शन
मेयर कप फुलकन्ट्याक्ट च्याम्पियनशिपमा धादिङका खेलाडीको उत्कृष्ट प्रदर्शन नेपाल इन्टरनेशनल क्योकुशिन कराँते संघ, बनेपा शाखाद्वारा आयोजित मेयर कप फुलकन्ट्याक्ट वान भर्सेस वान च्याम्पियनशिपमा धादिङका खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गरेका छन्।
Weather Update