Everest Face
"राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाए", -अध्यक्ष लिङ्देन
"राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाए", -अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिकर्मीहरूले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् ।  
पूर्व राजा ज्ञानेन्द्र शाहले जुम्लामा गएर भने, “अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ”
पूर्व राजा ज्ञानेन्द्र शाहले जुम्लामा गएर भने, “अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ” पूर्व राजा ज्ञानेन्द्र शाहले अब नेपाली जनतालाई राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुट्न आह्वान गरेका छन् । शनिवार जुम्लाकाे खलङ्गामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ ।”
Weather Update