रास्वपा मकवानपुरका सभापति पराजुलीले त्यागे पार्टी, काँग्रेसमा प्रवेश
सोमबार, फागुन ११, २०८२
राष्ट्रिय सभामा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन: “जेन्जी आन्दोलन हाम्रो समाजको ऐना हो”
सोमबार, माघ १९, २०८२
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा पहिलो पटक सम्बोधन गर्दै जेनजी युवाहरूको नेतृत्वमा भएको आन्दोलनलाई “हाम्रो समाज, शासन प्रणाली र आचरणगत कमजोरी देखाउने ऐना” को संज्ञा दिएकी छन्।
ओलीलाई बालेनको जवाफ: हत्यारासँग एउटै मञ्चमा बस्न सक्दिन
आइतबार, माघ ११, २०८२
निर्वाचनको सरगर्मी बढेसँगै प्रमुख दलका शीर्ष नेताबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्ने विषयले नेपाली राजनीति तातेको छ।
गगन थापा नेपाली काँग्रेसको सभापतिमा निर्वाचित
बिहीबार, माघ १, २०८२
नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्।
कुनै सुविधा लिन्नँ, मलाई 'माननीय' भनेर सम्बोधन नगर्नुहोला: मन्त्री घिसिङ
सोमबार, भदौ ३०, २०८२
नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले आफू देश र जनताको सेवा गर्न मन्त्री पद सम्हाल्न पुगेको बताउँदै आफूलाई माननीय भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।
इन्द्र बानियाँले पाए विश्वासको मत
मंगलबार, साउन २७, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।
बानियाँले अराजक व्यवहार देखाए, म सामना गर्न तयार छु: मुख्यमन्त्री लामा
शनिबार, साउन १०, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवम् सांसद इन्द्र बानियाँले आफूलाई हटाउने भनेर अराजक र हास्यास्पद व्यवहार गरेको बताएका छन् ।
बागमती प्रदेश सरकार ढल्दै, लामालाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी
शुक्रबार, साउन ९, २०८२
मुख्यमन्त्री पदबाट लामालाई हटाएर नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा सरकार गठन गर्ने तयारी थालिएको छ ।
गणतन्त्रका लुटेराहरू अब जेल जान तयार हाेउः राजेन्द्र लिङदेन
मंगलबार, चैत २६, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी नेताहरू जेल जान तयारी अवस्थामा रहन चेतावनी दिएकाे छ । मङ्गरबार काठमाडाैंकाे बल्खुमा आयोजित प्रदेशस्तरी राजावादी सभालाई सम्बाेधन गर्दै अध्यक्ष लिङदेनले यस्ताे चेतावनी दिएका हुन् ।
नेकपा एमाले बेनीघाट रोराङ–१ को अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुरेन्द्र तामाङ
मंगलबार, जेठ ८, २०८१
नेकपा एमाले बेनीघाट रोराङ–१ को अध्यक्षमा पुनः सुरेन्द्र तामाङ (मिलन) निर्वाचित भएका छन् ।
नेकपा एमाले बेनीघाट रोराङको अध्यक्षमा राजकुमार त्रीपाठी सर्वसम्मतले चयन
आइतबार, वैशाख १६, २०८१
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बेनीघाट रोराङको अध्यक्षमा राजकुमार त्रीपाठी चयन भएका छन् ।

