आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस , विविध कार्यक्रम गरि मनाइँदै
बिहीबार, जेठ १५, २०८२
मनास्लु क्षेत्रमा पुगे हालसम्मकै सर्वाधिक पर्यटक
मंगलबार, जेठ १३, २०८२
चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् ।
आश्वासनको भुमरीमा रुमलिएको गाउँबस्ती
सोमबार, जेठ १२, २०८२
धादिङको सबैभन्दा दक्षिणी भेगमा महाभारत लेकको काखमा अवस्थित बेनीघाट रोराङ–१ का जनताले विकास र समृद्धिको स्वाद भाषण सुनेर मुख मिठ्याउनु बाहेक बाँकी अनुभव गर्न पाएका छैनन् । पृथ्वी राजमार्गबाट २५ किलोमिटरको दुरीमा रहेको यस वडामा नेताहरू निर्वाचनको बेला भाषण गर्न मात्र पुग्छन् ।
काठमाडौँले नदेखेको डाँडापारीको रुबीभ्याली
शनिबार, जेठ १०, २०८२
रुबीभ्याली उत्तरी धादिङमा अवस्थित एक सुन्दर र प्राकृतिक सम्पदाले भरिपूर्ण उपत्यका हो । यो क्षेत्र गणेश हिमालको काखमा रहेको हुँदा हिमाली दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ ।
तस्बिरमा झार्लाङ गाउँ (फाेटाे फिचर)
शनिबार, जेठ १०, २०८२
उत्तरी धादिङकाे खनियाँबास गाउँपालिका वडा नम्बर १ मा अवस्थित सुन्दर झार्लाङ गाउँ । याे गाउँ रूबीभ्याली, सिङ्ला, पाङसाङ पास, लगायत पर्यटकीय गन्तव्यहरू पुग्ने गेट वे पनि हाे । तामाङ समुदायकाे बाहुल्यता रहेकाे यस गाउँका बासिन्दारहरूकाे रहनसहन र जीवनशैली तस्बिरमा हेराैँः
सिङ्ल्हा पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न
मंगलबार, वैशाख ३०, २०८२
उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
साहसिक पर्यटन मार्फत समृद्धि खोजिरहेको 'साेक्ला भ्याली'
मंगलबार, वैशाख २३, २०८२
साेक्ला भ्याली साहसिक पर्यटन मार्फत समृद्धि खोजिरहेको छ । गाउँ नजिकै रहेको भिर, उनीहरूकै भाषामा 'बाँदर लड्ने भीर' अहिले साहसिक खेल रक क्लाइम्बिङमा रमाउने पर्यटकहरूको लागि 'हट स्पट' बन्न थालेको छ ।
कस्तो रह्यो २०८१ ?
आइतबार, चैत ३१, २०८१
अघिल्ला वर्षहरू झैँ वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो ।
गणतन्त्रका लुटेराहरू अब जेल जान तयार हाेउः राजेन्द्र लिङदेन
मंगलबार, चैत २६, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी नेताहरू जेल जान तयारी अवस्थामा रहन चेतावनी दिएकाे छ । मङ्गरबार काठमाडाैंकाे बल्खुमा आयोजित प्रदेशस्तरी राजावादी सभालाई सम्बाेधन गर्दै अध्यक्ष लिङदेनले यस्ताे चेतावनी दिएका हुन् ।
चुमभ्यालीकाे ट्रेकिङ किन जाने ? खर्च, समय अवधि, रुट अनि ट्रेकिङकाे लागि उत्तम समय ?
शनिबार, चैत २३, २०८१
मार्चमा आए एक लाख २१ हजार पर्यटक
मंगलबार, चैत १९, २०८१
सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना एक लाख २१ हजार ६८७ पर्यटक नेपाल भित्रिएका हुन् ।
साताको लोकप्रीय

