उत्तरी धादिङकाे खनियाँबास गाउँपालिका वडा नम्बर १ मा अवस्थित सुन्दर झार्लाङ गाउँ ।
याे गाउँ रूबीभ्याली, सिङ्ला, पाङसाङ पास, लगायत पर्यटकीय गन्तव्यहरू पुग्ने गेट वे पनि हाे । तामाङ समुदायकाे बाहुल्यता रहेकाे यस गाउँका बासिन्दारहरूकाे रहनसहन र जीवनशैली तस्बिरमा हेराैँः
तस्बिरः चन्द्र तामाङ/नबराज तामाङ
प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२ ११:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय





