-1752463741.jpg)
हिमालपारिकाे जिल्ला मुस्ताङ प्राकृतिक रूपमा जति रहस्यमय छ, त्याे भन्दा बढी इतिहास, संस्कृति, धार्मिक विश्वास र हिमाली बाैद्ध जीवनशैलीले रहस्यमय छ । फर्विडन सिटी अर्थात निषेधित उपत्यका अप्पर मुस्ताङकाे राजधानी लाे-मान्थाङ, (जुन माटाेकाे शहरकाे रूपमा पनि चिनिन्छ) र यस परिसरका तस्बिरहरू यहाँ प्रस्तुत गरिएकाे छ ।
हेराैँ तस्बिरहरूः
तस्बिरः चन्द्र तामाङ
प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ ०९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय