दिपक मनाङ्गेकाे सहयाेगमा तरुण गजुरीले १६० बाढीपीडित परिवारलाई वितरण गर्याे राहत
शनिबार, भदौ २७, २०८३
त्रिशूली नदीको निरन्तर कटानले बेलिनीटार जोखिममा, बस्ती संरक्षणका लागि सभामुख र सांसदको ध्यानाकर्षण
मंगलबार, भदौ २३, २०८३
धादिङको गल्छी गाउँपालिका–२ स्थित बेलिनीटार भुतियाका स्थानीय बासिन्दाले त्रिशूली नदीको निरन्तर कटान रोक्दै बस्ती संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बेनीघाट राेराङले बाढी प्रभावित रसुवा र नुवाकाेटका ५० जना बालबालिकालाई निःशुल्क पढाउने
सोमबार, भदौ २२, २०८३
भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका ५० जना बालबालिकाको शिक्षाको जिम्मा बेनीघाट रोराङ गाउँपालिकाले लिने भएको छ।
त्रिशूली नदीको निरन्तर कटानले बेलिनीटार भुतियाका दुई सय घर जोखिममा
आइतबार, भदौ २१, २०८३
त्रिशूली नदीको निरन्तर कटानका कारण धादिङको गल्छी गाउँपालिका–२ स्थित बेलिनीटार भुटियाका करिब दुई सय घर जोखिममा परेका छन्।
पर्यटनमन्त्रीसहित उच्चस्तरीय टोली सिङ्ल्हा माने झाँक्री मेलामा सहभागी हुँदै
मंगलबार, भदौ ९, २०८३
धादिङ, नुवाकोट र रसुवा जिल्लाको संगमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीय तीर्थस्थल सिङ्ल्हा माने धाममा आगामी भदौ १२ गते जनैपूर्णिमाको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित उच्चस्तरीय टोली आउने भएको छ ।
बेनीघाट रोराङको गाउँ शिक्षा सम्मेलन भाद्र ५ र ६ गते ब्राेम्दिङमा हुँदै
शनिबार, साउन ३०, २०८३
बेनीघाट रोराङ गाउँपालिकाले दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माणका लागि आगामी भदौ ५ र ६ गते गाउँ शिक्षा सम्मेलन आयोजना गर्ने भएको छ।
ढोरपाटन पुग्ने सडकको बेहाल : हिलोले पर्यटक र स्थानीय दुवैलाई सास्ती
आइतबार, साउन १०, २०८३
नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य तथा देशकै एक मात्र शिकार आरक्षण क्षेत्र ढोरपाटन पुग्ने मुख्य सडकको दुरावस्थाका कारण पर्यटक तथा स्थानीयवासीले ठूलो सास्ती खेप्न बाध्य भएका छन्।
ठमेल पर्यटन विकास परिषद्को सचिवमा धादिङका पर्यटन व्यवसायी प्रकाश थपलियाको उम्मेदवारी
आइतबार, असार २१, २०८३
ठमेल पर्यटन विकास परिषद्को आगामी असार २७ गते हुने निर्वाचनमा सचिव पदका लागि धादिङका पर्यटन व्यवसायी प्रकाश थपलियाले उम्मेदवारी दिएका छन्।
‘क्यानभासमा मेलुङ’ कला प्रदर्शनी जारी
मंगलबार, असार १६, २०८३
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा 'क्यान्भासमा मेलुङ' कला प्रदर्शनी जारी रहेको छ ।
कैलाशमा ७ लाख रुपैयाँ बराबरको बुद्धचित्तमालाको दाना चोरी
मंगलबार, असार १६, २०८३
मकवानपुरको कैलाश गाउँपालिका–१ चापाखर्कमा घरबारीमा रहेको बुद्धचित्तमालाको रुखबाट करिब सात लाख रुपैयाँ बराबरको दाना चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ।
राजनीति : सत्ता प्राप्तिको खेल कि समाज परिवर्तनको संकल्प ?
शनिबार, असार १३, २०८३
अबको आवश्यकता राजनीतिमा नयाँ अनुहार मात्र होइन, नयाँ सोच हो। उमेर वा पुस्ता परिवर्तनले मात्र राजनीति परिवर्तन हुँदैन। सोच, व्यवहार र प्राथमिकता परिवर्तन हुनुपर्छ।
बेनिघाट रोराङ गाउँपालिकाद्वारा ९१ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक
मंगलबार, असार ९, २०८३
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ९१ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
साताको लोकप्रीय

