Everest Face
सिङ्ल्हामा साउन २३ र २४ गते चौथो म्हेन्दोमाया गीत प्रतियोगिता हुँदै
सिङ्ल्हामा साउन २३ र २४ गते चौथो म्हेन्दोमाया गीत प्रतियोगिता हुँदै उत्तरी धादिङमा प्रचलित तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया (फुलमाया) दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता आगामी साउन २३ र २४ गते हुने भएको छ ।
जनैपूर्णिमाका दिन धादिङको सिङ्ल्हामा विशेष पूजासहित मेला आयोजना हुने
जनैपूर्णिमाका दिन धादिङको सिङ्ल्हामा विशेष पूजासहित मेला आयोजना हुने उत्तरी धादिङको ऐतिहासिक एवम् पवित्र  धार्मिक स्थल ‘सिङ्ल्हा’मा जनैपूर्णिमाकाे अवसरमा विशेष पूजा–पाठ तथा मेला आयोजना गरिने भएको छ ।
तस्बिरमा प्रथम सिङ्ल्हा पर्यटन महाेत्सव (फाेटाे फिचर)
तस्बिरमा प्रथम सिङ्ल्हा पर्यटन महाेत्सव (फाेटाे फिचर) सिङ्ल्हाकाे पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले समाजले बुद्ध जयन्तीको अवसर पारेर सिङ्ल्हामा विशेष धार्मिक एवम् सांस्कृतिक महोत्सवको आयोजना गरेको हो ।
सिङ्ल्हा पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न 
सिङ्ल्हा पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न  उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
Weather Update