वसन्त ऋतुमा हिमाल चढ्न ६१२ जनाले लिए अनुमति, ४३ करोड ७८ लाख रुपैयाँ राजश्व सङ्कलन
बिहीबार, वैशाख ६, २०८१
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
बिहीबार, वैशाख ६, २०८१
राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन नेता पाण्डेद्वारा राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण
शुक्रबार, चैत ३०, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका छन् ।
वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने
बिहीबार, चैत २९, २०८०
नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सै घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।
नयाँ वर्षमा शैलुङमा डम्फु महोत्सव हुँदै
बुधबार, चैत २८, २०८०
डम्फुको आविष्कारक पेङदोर्जेको थातथलो समेत मानिएको शैलुङमा हुन लागेको महोत्सवमा दुईसय जना भन्दा बढी ताम्बाहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
नाट्टा गण्डकी प्रदेशको आयोजनामा गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न
बुधबार, चैत २८, २०८०
नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरादेखि बागलुङसम्म गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।
अब २ मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाइने !
मंगलबार, चैत २७, २०८०
अब वैदेशिक रोजगारीमा जाने श्रमिकले सबै कागजात मिलाएर अनलाइनबाट आवेदन दिए दुई मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति लिन सक्ने भएका छन् ।
नेपाल पर्यटन बोर्डको सिईओका लागि आवेदन खुल्यो
शनिबार, चैत २४, २०८०
चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सिईओकाे सेवा सुविधा तथा तलब आकर्षक हुन्छ । देश/विदेश भ्रमणको अवसर । आकर्षक टिएडिए । पाँचतारे सुविधा जस्ता यो पदका आकर्षण हुन् ।
साताको लोकप्रीय

