भाटभटेनीका मालिक गुरुङले बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने
शनिबार, वैशाख २९, २०८१
तीन सय ३५ किलो गाँजा र नगदसहित सात जना पक्राउ
शुक्रबार, वैशाख २८, २०८१
ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा र नगदसहित सात जना पक्राउ परेका छन् ।
कोशीको पर्यटन प्रवर्द्धन गर्न स्विस सरकारको सहयोग
बिहीबार, वैशाख २७, २०८१
पदयात्रामा आधारित पर्यटन परियोजनाका निम्ति स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९.०१ मिलियन स्वीसफ्रयाङ्क आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
आज मातातिर्थ औंसीः आमाप्रति सम्मान गरेर मनाइँदै
बुधबार, वैशाख २६, २०८१
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ ।
दुर्गमका विद्यार्थीलाई झोला वितरण
आइतबार, वैशाख २३, २०८१
काभ्रेको बनेपामा रहेको बि एन्ड बि कन्सलटेन्सीले दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई झोला वितरण गरेको छ ।
भोलिदेखि तामाङ र नेवारी भाषा बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने
आइतबार, वैशाख २३, २०८१
वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा नेपाली भाषाको अतिरिक्त बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने भएको छ ।
उपभोक्ताको रोजाइमा कोदोको बिस्कुट
शनिबार, वैशाख २२, २०८१
बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ ।
६ वर्षपछि भोजपुर–विराटनगर उडान पुनः सुरु
शनिबार, वैशाख २२, २०८१
उडान बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ।
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’
बुधबार, वैशाख १९, २०८१
साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ ।
रारामा अस्ट्रेलियन कम्पनीले रिसोर्ट खाेल्ने
सोमबार, वैशाख १७, २०८१
मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अस्ट्रेलियन कम्पनीले लगानी गर्ने भएको छ ।
सफा हिमाल अभियान: एक हजार नौ सय किलो फोहोर सङ्कलन
सोमबार, वैशाख १७, २०८१
सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ।
गण्डकी र मधेशले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने, दुवै प्रदेशलाई जोड्ने प्रयासमा टेवान
आइतबार, वैशाख १६, २०८१
अन्तरप्रदेश पर्यटन प्रवर्द्धनबारे (वैशाख १३-१५) तीन दिने अन्तरक्रिया कार्यक्रम लिएर मधेश प्रदेश पुगेका पोखराका पर्यटन व्यवसायी महिलाहरूको सङ्गठन टेवान टोली र मधेश प्रदेशका पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सुनकोशी मरिण डाइभर्सनकाे सुरुङ निर्माण सम्पन्न, ‘ब्रेक थ्रू’काे तयारी
आइतबार, वैशाख १६, २०८१
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।
साताको लोकप्रीय

