Everest Face
"दुई देशको राहादानी बोकेर हिंडेको व्यक्तिले देशको सार्वभौम नागरिकलाई रातारात पक्राउ गर्ने ?"
"दुई देशको राहादानी बोकेर हिंडेको व्यक्तिले देशको सार्वभौम नागरिकलाई रातारात पक्राउ गर्ने ?" कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले नागरिकता विवादकाे विषयमा उनका कानून व्यवसायी मार्फत प्रष्टिकरण दिएका छन् ।
दुई जना विद्यार्थीलाई पढाउन तीन जना शिक्षक
दुई जना विद्यार्थीलाई पढाउन तीन जना शिक्षक हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् ।
आज बुद्धजयन्ती: विश्वशान्तिका अग्रदूत गौतम बुद्धप्रति श्रद्धा व्यक्त गरी मनाइँदै
आज बुद्धजयन्ती: विश्वशान्तिका अग्रदूत गौतम बुद्धप्रति श्रद्धा व्यक्त गरी मनाइँदै आज बुद्धजयन्ती अर्थात विश्वशान्तिका अग्रदूत महामानव गाैतम बुद्धकाे जन्म दिन । सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती बिहीबार बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
धादिङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूद्वारा बेनीघाट रोराङ–१ मा कृषिबारे अध्ययन 
धादिङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूद्वारा बेनीघाट रोराङ–१ मा कृषिबारे अध्ययन  धादिङ बहुप्राविधिक शिक्षालय गजुरीका विद्यार्थीहरूले बेनीघाट रोराङ–१ मा कृषि तथा पशुपालन क्षेत्रका समस्याहरूबारे अध्ययन गरेका छन् ।
कैलाश मानसरोवर यात्राः रसुवागढी नाकामा चहलपहल
कैलाश मानसरोवर यात्राः रसुवागढी नाकामा चहलपहल चीनमा अवस्थित पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको दर्शन गर्न जाने पर्यटककाे संख्या बढेकाे छ ।
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर पाएपछि हर्षित 
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर पाएपछि हर्षित  अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ।
ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने सरकारकाे निर्णय 
ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने सरकारकाे निर्णय  सरकारले धादिङको बेनीघाट राेराङ-२ मा सञ्चालित ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने निर्णय गरेको छ । 
मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ
मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार
सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार सुरक्षण मुद्रण केन्द्रमा ४० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा केन्द्रका पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
पर्यटनबाट भित्रियो ६० अर्ब ४५ करोड रुपैयाँ 
पर्यटनबाट भित्रियो ६० अर्ब ४५ करोड रुपैयाँ  चालू आर्थिक वर्ष २०८०/८१ को चैतसम्म (९ महिना)को अवधिमा विदेशी पर्यटकले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम भित्र्याएका छन् ।
२९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा कामीरिता
२९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा कामीरिता कीर्तिमानी आरोही ५४ वर्षीय कामीरिता शेर्पाले २९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका छन् ।
पर्यटकीय गाउँ घलेगाउँ-भुजुङ जोड्ने सडक धमाधम कालोपत्र हुँदै
पर्यटकीय गाउँ घलेगाउँ-भुजुङ जोड्ने सडक धमाधम कालोपत्र हुँदै गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ।
Weather Update