Everest Face
रुबीभ्यालीको शैक्षिक सम्मेलन सम्पन्न, ५८ बुँदे प्रतिबद्धता जारी 
रुबीभ्यालीको शैक्षिक सम्मेलन सम्पन्न, ५८ बुँदे प्रतिबद्धता जारी  धादिङको रुबीभ्याली गाउँपालिकाले आयोजना गरेको दुई दिने शैक्षिक सम्मेलन ५८ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ । 
तस्बिरमा सुन्दर पूर्वी नेपालः फिदिमदेखि फुङ्लिङसम्म (फाेटाे फिचर)
तस्बिरमा सुन्दर पूर्वी नेपालः फिदिमदेखि फुङ्लिङसम्म (फाेटाे फिचर) सुन्दर पूर्वी नेपाल । पाँचथरकाे सदरमुकाम फिदिमदेखि ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङदेखि मेचि राजमार्गकाे यात्राका क्रममा कैद गरिएका तस्बिरहरूः
शैक्षिक सुधार गर्न अभिभावकलाई पढाउँदै बेनीघाट राेराङ गाउँपालिका 
शैक्षिक सुधार गर्न अभिभावकलाई पढाउँदै बेनीघाट राेराङ गाउँपालिका  बेनीघाट रोराङ गाउँपालिकाले अध्यक्षसँग अभिभावक कार्यक्रम - २०८२ अन्तर्गत “टोल टोलमा अभिभावक शिक्षा, घर घरमा समीक्षा” भन्ने मूल नाराका साथ अभिभावक शिक्षा अभियान सञ्चालन गरिरहेको छ । 
वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला भव्यताका साथ सम्पन्न 
वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला भव्यताका साथ सम्पन्न  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ स्थित वैकुण्ठ गाउँमा ऐतिहासिक घाटु नाच मेला सम्पन्न भएको छ । 
तस्बिरमा प्रथम सिङ्ल्हा पर्यटन महाेत्सव (फाेटाे फिचर)
तस्बिरमा प्रथम सिङ्ल्हा पर्यटन महाेत्सव (फाेटाे फिचर) सिङ्ल्हाकाे पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले समाजले बुद्ध जयन्तीको अवसर पारेर सिङ्ल्हामा विशेष धार्मिक एवम् सांस्कृतिक महोत्सवको आयोजना गरेको हो ।
सिङ्ल्हा पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न 
सिङ्ल्हा पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न  उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला लाग्दै
वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला लाग्दै पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता र ऐतिहासिकताले भरिएको वैकुण्ठ गाउँमा प्रत्येक वर्ष चण्डी पूर्णिमा/वैशाख पूर्णिमाको अवसरमा भव्य मेलाबीच घाटु नाच देखाइँदै आएको छ ।
साहसिक पर्यटनको 'हब' बन्दै वैकुण्ठ-कैलाश, जीपलाइनकाे सफल परीक्षण
साहसिक पर्यटनको 'हब' बन्दै वैकुण्ठ-कैलाश, जीपलाइनकाे सफल परीक्षण मकवानपुरको कैलाश गाउँपालिका-२ स्थित वैकुण्ठ-कैलाशमा जीपलाइनकाे सफल परीक्षण गरिएको छ ।
गायक चन्द्रमान तामाङको नयाँ कोसेली ‘भूपु मान्छे’ सार्वजनिक 
गायक चन्द्रमान तामाङको नयाँ कोसेली ‘भूपु मान्छे’ सार्वजनिक  लोक तथा दोहोरी गायक चन्द्रमान तामाङको नयाँ कोसेली ‘भूपु मान्छे’ बोलको नयाँ लोक गीतको भिडियो सार्वजनिक भएको छ । 
नेपालकाे पहिलाे शासक वंश गाेपालीहरू कहाँ गए ?
नेपालकाे पहिलाे शासक वंश गाेपालीहरू कहाँ गए ? कुन्छाल गाउँ नेपालकाे मकवानपुर जिल्लाको थाहा नगरपालिका–१ मा अवस्थित छ, जहाँ गोपाली समुदायको बसोबास छ। गोपालीहरू नेपालका प्राचीन शासक गोपाल वंशका सन्तान मानिन्छन्।
होमस्टेको सञ्चालन कसरी गर्ने ?
होमस्टेको सञ्चालन कसरी गर्ने ? ग्रामीण क्षेत्रका मानिसहरूमा होमस्टे सञ्चालनमा चासो बढेको छ । तर, होमस्टेको सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौलता देखिन्छ । होमस्टे सञ्चालन कार्यविधि २०६७ मा होमस्टेको दर्ता, सञ्चालन, व्यवस्थापन तथा मापदण्डहरूबारे स्पष्ट उल्लेख  छ । 
लायन्स क्लबद्वारा दुर्गमका चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण 
लायन्स क्लबद्वारा दुर्गमका चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण  लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले धादिङको बेनीघाट रोराङ गाउँपालिका–६, बुम्पुङमा अवस्थित श्री सिद्धकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरेको छ । 
Weather Update