तस्बिरमा रहस्यमय अप्पर मुस्ताङ (फाेटाे फिचर)
सोमबार, असार ३०, २०८२
नेपाल क्योकुशिन कराँते सङ्घको गुरुपूर्णिमा सेलिब्रेशनमा जे देखियो (तस्बिरहरू)
बिहीबार, असार २६, २०८२
नेपाल क्योकुशिन–सेइसिन काईकान कराँते सङ्घले गुरु पूर्णिमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बेनीघाट रोराङकाे एसईई नतिजाकाे समीक्षा तथा २०८२ काे लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२
बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाको समीक्षा तथा २०८२ को लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न गरेको छ ।
बेनीघाट रोराङको नयाँ उपहार: ‘शिक्षक भेटघाट कार्यक्रम’ (तस्बिरसहित)
मंगलबार, असार १७, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शिक्षकहरूलाई हौसला प्रदान गर्न शिक्षक भेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।
विश्वकै एक राेमाञ्चक पदमार्गः अन्नपूर्ण बेसक्याम्प ट्रेक (फाेटाे फिचर)
मंगलबार, असार १७, २०८२
अन्नपूर्ण पदमार्ग नेपालको सबैभन्दा प्रसिद्ध तथा रोमाञ्चक पदयात्रा मार्गमध्ये एक हो । यो पदमार्ग मुख्यतः मध्य र पश्चिम नेपालको अन्नपूर्ण क्षेत्र वरिपरि फैलिएको छ र विभिन्न भौगोलिक, सांस्कृतिक तथा जलवायु विविधताबाट भरिपूर्ण छ।
झाेलुङ्गे पुलले दिएकाे खुसी (तस्बिरहरू)
आइतबार, असार १५, २०८२
धादिङकाे बेनीघाट राेराङ गाउँपालिका वडा नम्बर-१ स्थित चिम्बाङ खाेलामा झाेलुङ्गे पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
एसईईमा बेनीघाट रोराङको छलाङ, ७२.९९ प्रतिशत पास
शनिबार, असार १४, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा व्यापक सुधार हासिल गरेको छ ।
कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाख रुपैयाँको बजेट
मंगलबार, असार १०, २०८२
मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट ल्याएको छ ।
गजुरी गाउँपालिकाको बजेट ६७ करोड २२ लाख, प्राथमिकतामा कुन-कुन क्षेत्र परे ?
मंगलबार, असार १०, २०८२
धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
ब्रोम्दिङ बुद्ध पार्कको लागि १३ लाख रुपैयाँ, पर्यटनको लागि अरु कार्यक्रम के–के छन् ?
मंगलबार, असार १०, २०८२
बेनीघाट रोराङ गाउँपालिकाले वडा नम्बर–१ स्थित ब्रोम्दिङ डाँडामा निर्माणाधिण बुद्ध पार्कको लागि १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बेनीघाट रोराङले ल्यायो ९३ करोड ३० लाख रुपैयाँको बजेट, कुन वडामा कति ?
सोमबार, असार ९, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि झन्डै एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
चालिसे–मनहरी सडकः सूर्य बहादुर डिमडुङ मार्ग नामकरण, २ करोड ७० लाख रुपैयाँ बजेट विनियाेजन
बुधबार, असार ४, २०८२
बागमती प्रदेश सरकारले धादिङको चालिसेबाट महाभारत लेक पार गर्दै मकवानपुरको मनहरी निस्किने सडकलाई सूर्य बहादुर डिमडुङ मार्ग नामकरण गर्दै दुई करोड सत्तरी लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
साताको लोकप्रीय

-1752463741.jpg)