-1749800976.jpg)
उत्तरी धादिङकाे रूबीभ्याली गाउँपालिकाले पालिकाकाे शैक्षिक गुणस्तरकाे अभिवृद्धि गराउने उदेश्यले वृहत शैक्षिक सम्मेलन सम्पन्न गरेकाे छ । यही जेठ २३ र २४ गते पालिकाकाे वडा नम्बर-३ सेर्तुङस्थित श्री च्याम्रादेवी माविकाे प्राङ्गणमा शैक्षिक सम्मेलन सम्पन्न गरेकाे हाे ।
तस्बिरमा हेराैँ सम्मेलनः
सम्मेलनकाे विस्तृत समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्ः
तस्बिरः चन्द्र तामाङ/ नबराज तामाङ
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय