वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला लाग्दै
मंगलबार, वैशाख २३, २०८२
साहसिक पर्यटनको 'हब' बन्दै वैकुण्ठ-कैलाश, जीपलाइनकाे सफल परीक्षण
आइतबार, फागुन १८, २०८१
मकवानपुरको कैलाश गाउँपालिका-२ स्थित वैकुण्ठ-कैलाशमा जीपलाइनकाे सफल परीक्षण गरिएको छ ।
गायक चन्द्रमान तामाङको नयाँ कोसेली ‘भूपु मान्छे’ सार्वजनिक
शनिबार, फागुन १७, २०८१
लोक तथा दोहोरी गायक चन्द्रमान तामाङको नयाँ कोसेली ‘भूपु मान्छे’ बोलको नयाँ लोक गीतको भिडियो सार्वजनिक भएको छ ।
नेपालकाे पहिलाे शासक वंश गाेपालीहरू कहाँ गए ?
मंगलबार, माघ २९, २०८१
कुन्छाल गाउँ नेपालकाे मकवानपुर जिल्लाको थाहा नगरपालिका–१ मा अवस्थित छ, जहाँ गोपाली समुदायको बसोबास छ। गोपालीहरू नेपालका प्राचीन शासक गोपाल वंशका सन्तान मानिन्छन्।
होमस्टेको सञ्चालन कसरी गर्ने ?
बुधबार, माघ २, २०८१
ग्रामीण क्षेत्रका मानिसहरूमा होमस्टे सञ्चालनमा चासो बढेको छ । तर, होमस्टेको सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौलता देखिन्छ । होमस्टे सञ्चालन कार्यविधि २०६७ मा होमस्टेको दर्ता, सञ्चालन, व्यवस्थापन तथा मापदण्डहरूबारे स्पष्ट उल्लेख छ ।
लायन्स क्लबद्वारा दुर्गमका चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
आइतबार, पुस ७, २०८१
लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले धादिङको बेनीघाट रोराङ गाउँपालिका–६, बुम्पुङमा अवस्थित श्री सिद्धकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरेको छ ।
बेनीघाट रोराङकाे अर्को नमुना कार्य, एकिकृत छात्रावासको उद्घाटन
शुक्रबार, मंसिर २८, २०८१
गाउँपालिकाको शैक्षिक सुधारका लागि पालिकाको वडा नम्बर ८ भरिका विद्यालयहरूलाई एकिकृत गर्दै कालिका माध्यमिक विद्यालय विधाङमा एकिकृत छात्रावासको उद्घाटन गरिएको छ । बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्ययतामा एकिकृत छात्रावासको उद्घाटन गरिएको हो ।
बेनीघाट रोराङको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न
शनिबार, मंसिर १, २०८१
धादिङको बेनीघाट रोराङको छैटौँ राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर वृहत् खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
बेनीघाट रोराङमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् खेलकुद प्रतियोगिता सुरु
आइतबार, कात्तिक २५, २०८१
धादिङको बेनीघाट रोराङमा गाउँपालिकामा पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहित स्मृति कप वृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ ।
हलेसी महादेव: धार्मिक सद्भाव र सहिष्णुताको प्रतीक
शुक्रबार, असोज ११, २०८१
“विभिन्न ठाउँमा धार्मिक लडाइँहरू भएको सुनिन्छ, ती मानिसहरूले एक पटक हलेसीमा आएर धार्मिक सहिष्णुता सिक्नुपर्ने हो कि जस्तो लाग्छ”, होटेल एशोसिएसन अफ नेपाल (हान) खोटाङका उपाध्यक्ष एवम् स्थानीय पर्यटन व्यवसायी राजेश राईले भने, “किन कि, हलेसी महादेव तीन धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । यो धार्मिक सद्भाव र सहिष्णुताको मुहान...
बेनीघाट रोराङको 'शैक्षिक सम्मान समारोह-२०८१' को अप्रेसन
शुक्रबार, असोज ४, २०८१
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संविधान दिवस र राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘शैक्षिक सम्मान समारोह–२०८१’ भव्यताका साथ सम्पन्न गरेको छ ।
तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको अधिवेशन सम्पन्न, अध्यक्षमा दावा फिन्जो तामाङ
शनिबार, असार १५, २०८१
तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
साताको लोकप्रीय

-1746539320.jpg)