Everest Face
इजरायलले माग्यो ८०० जना केयरगिभर
इजरायलले माग्यो ८०० जना केयरगिभर वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरेको छ ।
धादिङको नीलकण्ठ नगरपालिकामा रोजगार मेला लाग्दै
धादिङको नीलकण्ठ नगरपालिकामा रोजगार मेला लाग्दै धादिङको नीलकण्ठ नगरपालिकाले सीप, तालिम तथा रोजगार मेला आयोजना गर्ने भएको छ । 
पर्यटन प्रवर्द्धन गर्न थाइल्यान्ड, मलेसिया र सिङ्गापुर भ्रमण गरेर फर्किए टेवानकाे टोली 
पर्यटन प्रवर्द्धन गर्न थाइल्यान्ड, मलेसिया र सिङ्गापुर भ्रमण गरेर फर्किए टेवानकाे टोली  पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) टोलीले पर्यटन प्रवर्द्धनकाे लागि थाइल्यान्ड, मलेसिया र सिङ्गापुरकाे भ्रमण सम्पन्न गरेकाे छ । 
बेनीघाट रोराङमा 'अनिवार्य तथा निःशुल्क शिक्षा; लागु भएको घोषणा 
बेनीघाट रोराङमा 'अनिवार्य तथा निःशुल्क शिक्षा; लागु भएको घोषणा  धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागु भएको घोषणा गरिएको छ । 
बेनीघाट रोराङ गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित 
बेनीघाट रोराङ गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित  धादिङको बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 
बेनीघाट रोराङमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा हुँदै 
बेनीघाट रोराङमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा हुँदै  गाउँपालिकाले आउँदो शुक्रवार (असार ७ गते) गाउँपालिकाको कार्यालय विशालटारमा एक कार्यक्रमको आयोजना गर्दै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गर्ने भएको छ । 
बागमती प्रदेशको बजेट: ६४ अर्ब ५४ करोड
बागमती प्रदेशको बजेट: ६४ अर्ब ५४ करोड बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
गणेश हिमालको आधार शिविरसम्म पुग्ने पदमार्गको खोजी
गणेश हिमालको आधार शिविरसम्म पुग्ने पदमार्गको खोजी गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकास्थित गणेश हिमाल आधार शिविरसम्म पुग्न पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । 
नेपालमा गाँजा खुला गर्ने तयारी
नेपालमा गाँजा खुला गर्ने तयारी उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालमा गाँजा खुला गर्न एक महिना भित्रै नियमावली ल्याउने बताएका छन् ।
नागढुङ्गा–मुग्लिन सडकको सास्ती कहिले अन्त्य हुन्छ ? 
नागढुङ्गा–मुग्लिन सडकको सास्ती कहिले अन्त्य हुन्छ ?  प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले नागढुङ्गा–मुग्लिन सडकखण्डको स्तरोन्नतिलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्न माग (भिडियाे)
मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्न माग (भिडियाे) नेकपा एमालेका प्रमुख सचेतक एवम् सांसद महेश वर्तौलाले मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा घोषणा गर्न माग गरेका छन् । 
Weather Update