वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला भव्यताका साथ सम्पन्न
बिहीबार, जेठ १, २०८२
सिङ्ल्हा पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न
मंगलबार, वैशाख ३०, २०८२
उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला लाग्दै
मंगलबार, वैशाख २३, २०८२
पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता र ऐतिहासिकताले भरिएको वैकुण्ठ गाउँमा प्रत्येक वर्ष चण्डी पूर्णिमा/वैशाख पूर्णिमाको अवसरमा भव्य मेलाबीच घाटु नाच देखाइँदै आएको छ ।
कस्तो रह्यो २०८१ ?
आइतबार, चैत ३१, २०८१
अघिल्ला वर्षहरू झैँ वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो ।
थामभञ्ज्याङमा सम्पन्न सोनाम ल्होछार मेलाको आयव्यय विवरण सार्वजनिक
शनिबार, फागुन १७, २०८१
मञ्जुश्री सम्वत् २८६१ को अवसरमा धादिङको बेनीघाट रोराङ–१ को थामभञ्ज्याङमा सम्पन्न ‘सोनाम ल्होछार विशेष साँस्कृतिक मेला’को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
आज ग्याल्पाे ल्होसार मनाइँदै, कसरी मनाउँछन् यो पर्व ?
शुक्रबार, फागुन १६, २०८१
शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
पत्रकार विकास रौनियार प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित
बिहीबार, फागुन १५, २०८१
पत्रकार विकास राैनियार प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित भएका छन् ।
शिक्षा विकासको मेरुदण्ड हो: मुख्यमन्त्री तामाङ
बिहीबार, फागुन १५, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सि लामा तामाङले शिक्षा नै विकासको मेरुदण्ड भएको बताएका छन् ।
होमस्टेको सञ्चालन कसरी गर्ने ?
बुधबार, माघ २, २०८१
ग्रामीण क्षेत्रका मानिसहरूमा होमस्टे सञ्चालनमा चासो बढेको छ । तर, होमस्टेको सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौलता देखिन्छ । होमस्टे सञ्चालन कार्यविधि २०६७ मा होमस्टेको दर्ता, सञ्चालन, व्यवस्थापन तथा मापदण्डहरूबारे स्पष्ट उल्लेख छ ।
धादिङकाे गजुरी-२ छेपाङमा बृहत् स्वास्थ्य शिविर सम्पन्न
आइतबार, पुस १४, २०८१
धादिङको गजुरी गाउँपालिका-२, छेपाङको डुडेठाँटिस्थित आधारभूत स्वास्थ्य केन्द्रमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लबद्वारा दुर्गमका चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
आइतबार, पुस ७, २०८१
लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले धादिङको बेनीघाट रोराङ गाउँपालिका–६, बुम्पुङमा अवस्थित श्री सिद्धकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरेको छ ।
साताको लोकप्रीय

-1747328909.jpg)