Everest Face
कक्षा १२ काे परीक्षामा बेनीघाट राेराङका  ६८.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण
कक्षा १२ काे परीक्षामा बेनीघाट राेराङका  ६८.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण २०८२ काे कक्षा १२ काे परीक्षामा बेनीघाट राेराङ गाउँपालिकाका ६८.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
बेनीघाट रोराङकाे एसईई नतिजाकाे समीक्षा तथा २०८२ काे लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न
बेनीघाट रोराङकाे एसईई नतिजाकाे समीक्षा तथा २०८२ काे लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाको समीक्षा तथा २०८२ को लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न गरेको छ ।
बेनीघाट रोराङले ल्यायो ९३ करोड ३० लाख रुपैयाँको बजेट, कुन वडामा कति ?  
बेनीघाट रोराङले ल्यायो ९३ करोड ३० लाख रुपैयाँको बजेट, कुन वडामा कति ?   धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि झन्डै एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शिक्षाको ज्योति फैलाउन गोधुली साँझहरूमा टोल–टोलमा अभिभावक शिक्षा
शिक्षाको ज्योति फैलाउन गोधुली साँझहरूमा टोल–टोलमा अभिभावक शिक्षा विकासको पहिलो पूर्वाधार शिक्षा नै हो भन्ने मूल मन्त्र बोकेर बेनीघाट रोराङ गाउँपालिकाले थुप्रै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ती कार्यक्रमहरूमध्ये एक महत्त्वपूर्ण, अर्थपूर्ण र शैक्षिक गुणस्तरको लागि अपरिहार्य कार्यक्रम हो “अध्यक्षसँग अभिभावक” कार्यक्रम । भौगोलिक विकटता, अशिक्षा, अभाव र गरिबीले थिचिएका अन्धकार गाउँबस्तीहरूमा शिक्षाको ज्योति छर्न गाउँपालिकाले गोधुली साँझहरूमा...
शैक्षिक सुधार गर्न अभिभावकलाई पढाउँदै बेनीघाट राेराङ गाउँपालिका 
शैक्षिक सुधार गर्न अभिभावकलाई पढाउँदै बेनीघाट राेराङ गाउँपालिका  बेनीघाट रोराङ गाउँपालिकाले अध्यक्षसँग अभिभावक कार्यक्रम - २०८२ अन्तर्गत “टोल टोलमा अभिभावक शिक्षा, घर घरमा समीक्षा” भन्ने मूल नाराका साथ अभिभावक शिक्षा अभियान सञ्चालन गरिरहेको छ । 
लैङ्गिक हिंसा अन्त्य गर्न बेनीघाट राेराङकाे प्रतिबद्धताः विविध कार्यक्रमहरूको आयोजना 
लैङ्गिक हिंसा अन्त्य गर्न बेनीघाट राेराङकाे प्रतिबद्धताः विविध कार्यक्रमहरूको आयोजना  धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पालिकामा लैङ्गिक हिंसाको अन्त्य गर्न विविध कार्यक्रमहरूको आयोजना गरेको छ ।  
बेनीघाट राेराङमा निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँच शिविर  सम्पन्न 
बेनीघाट राेराङमा निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँच शिविर  सम्पन्न  धादिङको बेनीघाट राेराङमा निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँच शिविर  सम्पन्न भएको छ । मङ्सिर १० र ११ गते बेनीघाटस्थित बेनीघाट  आधारभूत अस्पतालमा शिविर सम्पन्न भएको हो । 
बेनीघाट रोराङको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न 
बेनीघाट रोराङको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न  धादिङको बेनीघाट रोराङको छैटौँ राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर वृहत् खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । 
हर्कपुर माविले जित्यो बेनीघाट रोराङकाे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 
हर्कपुर माविले जित्यो बेनीघाट रोराङकाे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  बेनीघाट राेराङकाे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हर्कपुर माविले जितेको छ ।
बेनीघाट रोराङमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् खेलकुद प्रतियोगिता सुरु 
बेनीघाट रोराङमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् खेलकुद प्रतियोगिता सुरु  धादिङको बेनीघाट रोराङमा गाउँपालिकामा पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहित स्मृति कप वृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ ।
बेनीघाट राेराङमा कार्तिक २५-३० सम्म विद्यालय स्तरीय वृहत खेलकुद प्रतियोगिता हुँदै 
बेनीघाट राेराङमा कार्तिक २५-३० सम्म विद्यालय स्तरीय वृहत खेलकुद प्रतियोगिता हुँदै  धादिङको बेनीघाट राेराङ गाउँपालिकामा यही कार्तिक २५-३० सम्म विद्यालय स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
बेनीघाट राेराङले प्रहरीलाई हस्तान्तरण गर्याे विपद् उद्धार सामाग्री 
बेनीघाट राेराङले प्रहरीलाई हस्तान्तरण गर्याे विपद् उद्धार सामाग्री  धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पालिकाभित्रका प्रहरी कार्यालयहरूलाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ । 
Weather Update