कराँतेमा रुवी भ्यालीको एकछत्र राज : ९ स्वर्ण र २ रजतसहित उपाधि कब्जा
मंगलबार, वैशाख ८, २०८३
‘विश्व खेलकुद दिवस’ अवसरमा रुवीभ्यालीमा विविध खेलकुद प्रतियोगिता हुँदै
शुक्रबार, चैत २०, २०८२
रुवीभ्याली गाउँपालिका ले “विश्व खेलकुद दिवस” को अवसर पारेर विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पूर्व राष्ट्रपति विद्या भण्डारीद्वारा बेनीघाट राेराङकाे राष्ट्रपति रनिङशिल्ड उद्घाटन (तस्बिरहरू)
बुधबार, पुस ३०, २०८२
बेनीघाट रोराङ गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज पूर्व राष्ट्रपति विद्या भण्डारीद्वारा भव्य रूपमा उद्घाटन गरिएको छ।
बेनीघाट रोराङकाे सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ३० गतेबाट हुने
मंगलबार, पुस १५, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ३० गतेबाट हुने भएको छ ।
प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रुवीभ्यालीलाई अनुशासित अवार्ड, पाँच स्वर्णसहित ऐतिहासिक सफलता
सोमबार, पुस ७, २०८२
काठमाडौँमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवीभ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन् ।
नेपाल फुलकन्ट्याक कराँते महासङ्घको धादिङ जिल्ला समिति गठन
सोमबार, भदौ ९, २०८२
आइतबार सम्पन्न प्रथम भेलाले सुमन अधिकारीको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मतिले गठन गरेको हो ।
नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घ धादिङ जिल्ला समिति गठन हुँदै
बुधबार, साउन १४, २०८२
नेपाल क्याेकुसिन सेइसिन काइकान कराँते सङ्घको धादिङ जिल्ला कार्यसमिति गठन हुने भएको छ ।
नेपाल क्योकुशिन कराँते सङ्घको गुरुपूर्णिमा सेलिब्रेशनमा जे देखियो (तस्बिरहरू)
बिहीबार, असार २६, २०८२
नेपाल क्योकुशिन–सेइसिन काईकान कराँते सङ्घले गुरु पूर्णिमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बेनीघाट रोराङको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न
शनिबार, मंसिर १, २०८१
धादिङको बेनीघाट रोराङको छैटौँ राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर वृहत् खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
हर्कपुर माविले जित्यो बेनीघाट रोराङकाे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
मंगलबार, कात्तिक २७, २०८१
बेनीघाट राेराङकाे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हर्कपुर माविले जितेको छ ।
बेनीघाट रोराङमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् खेलकुद प्रतियोगिता सुरु
आइतबार, कात्तिक २५, २०८१
धादिङको बेनीघाट रोराङमा गाउँपालिकामा पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहित स्मृति कप वृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ ।
बेनीघाट राेराङमा कार्तिक २५-३० सम्म विद्यालय स्तरीय वृहत खेलकुद प्रतियोगिता हुँदै
शुक्रबार, कात्तिक २३, २०८१
धादिङको बेनीघाट राेराङ गाउँपालिकामा यही कार्तिक २५-३० सम्म विद्यालय स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
साताको लोकप्रीय

-1776755299.jpg)