सिंहदरबारभित्र छिरे प्रदर्शनकारी
मंगलबार, भदौ २४, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
मंगलबार, भदौ २४, २०८२
देशभर हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य उडान प्रभावित भएको छ ।
बेनीघाट रोराङ्गमा पठन पुनर्जागरण अभियान सुरु
मंगलबार, भदौ १७, २०८२
“एक पाना पढ्नु भनेको एउटा नयाँ जीवन जिउनु हो” भन्ने मूल नाराका साथ कवि महान त्यागीले बेनीघाट रोराङ्ग गाउँपालिकामा पठन पुनर्जागरण अभियान सुरु गरेका छन् ।
पत्रकार हिरोज लोप्चन TFR पत्रकारिता-२०८२ बाट सम्मानित
आइतबार, भदौ १५, २०८२
लोप्चनले २०७८ साल माघ १२ गते धर्म टेलिभिजनमा कार्यक्रम प्रस्तोता भएर उनले सञ्चार जगतमा औपचारिक पाइला टेकेका थिए ।
रूबीभ्यालीका जनप्रतिनिधि र प्रदेश सरकारबीच विशेष भेटघाट
शुक्रबार, भदौ १३, २०८२
रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ नेतृत्वको टोलीले बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँसँग विशेष भेटघाट गरेको छ ।
नेपाल फुलकन्ट्याक कराँते महासङ्घको धादिङ जिल्ला समिति गठन
सोमबार, भदौ ९, २०८२
आइतबार सम्पन्न प्रथम भेलाले सुमन अधिकारीको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मतिले गठन गरेको हो ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित
आइतबार, भदौ ८, २०८२
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको निर्वाचनबाट शेर्पा निर्वाचित भएका हुन् ।
देशकै उत्कृष्ट स्थानीय तहको सूचिमा धादिङको बेनीघाट राेराङ गाउँपालिका र नीलकण्ठ नगरपालिका
बुधबार, भदौ ४, २०८२
सङ्घीय सरकारले धादिङको बेनीघाट राेराङ गाउँपालिका र नीलकण्ठ नगरपालिकासहित छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ ।
रूबीभ्यालीमा टेलिकम सेवामा सुधार गर्न ध्यानाकर्षण
बुधबार, भदौ ४, २०८२
धादिङको रूबीभ्याली गाउँपालिकाका अध्यक्ष राम सिं तामाङले नेपाल दूरसञ्चार प्राधिकरण धादिङका कार्यालय प्रमुख विकास महर्जनलाई लिखित ध्यानाकर्षण गराएका छन् ।
३१औँ तामाङ प्रसारण दिवसकाे अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
आइतबार, भदौ १, २०८२
३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रूबीभ्यालीको गणेश हिमाल क्षेत्रमा इको-ट्रेल निर्माण हुने
बुधबार, साउन २८, २०८२
धादिङ जिल्लाको रूबीभ्याली गाउँपालिका अन्तर्गत गणेश हिमाल क्षेत्रमा इको-ट्रेल निर्माण हुने भएको छ ।
इन्द्र बानियाँले पाए विश्वासको मत
मंगलबार, साउन २७, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।
उत्तरी धादिङमा म्हेन्दोमाया दोहोरी प्रतियोगिता सम्पन्न
आइतबार, साउन २५, २०८२
उत्तरी धादिङमा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता सम्पन्न भएको छ ।
साताको लोकप्रीय

