रुवी भ्याली लापा–खादिङ सडक खण्डको औपचारिक उद्घाटन, स्थानीय विकासमा नयाँ अध्यायको सुरुवात
मंगलबार, पुस २९, २०८२
स्विट्जरल्यान्डको क्राँस मोन्टानामा भीषण आगलागी: ४० जनाको मृत्यु, ११५ घाइते
शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्यान्डको प्रसिद्ध पर्यटकीय सहर क्राँस मोन्टानामा नयाँ वर्षको उत्सवका क्रममा भएको भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ भने ११५ जना घाइते भएका छन् ।
रुवी भ्यालीमा कार्यरत प्रहरी नायव निरीक्षक ईन्द्र बहादुर घिसिङ ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित
मंगलबार, पुस १५, २०८२
जिल्ला प्रहरी कार्यालय, धादिङले रुवी भ्यालीको प्रहरी चौकी सेर्तुङमा कार्यरत प्रहरी नायव निरीक्षक ईन्द्र बहादुर घिसिङलाई २०८२ साल मङ्सिर महिनाको “महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषणा गरेको छ ।
बेनीघाट रोराङकाे सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ३० गतेबाट हुने
मंगलबार, पुस १५, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ३० गतेबाट हुने भएको छ ।
रवि लामिछाने र बालेन शाहबीच बृहत् राजनीतिक एकता
आइतबार, पुस १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बृहत् राजनीतिक एकताको सहमति भएको छ।
मलेशियाका पूर्व प्रधानमन्त्री नाजिव रजाकलाई १५ वर्ष जेल सँजाय
शनिबार, पुस १२, २०८२
मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक १एमडिबी (वान मलेसिया डेभलपमेन्ट बेरहाद) सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा शुक्रबार दोषी ठहर भएका छन्।
प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रुवीभ्यालीलाई अनुशासित अवार्ड, पाँच स्वर्णसहित ऐतिहासिक सफलता
सोमबार, पुस ७, २०८२
काठमाडौँमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवीभ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन् ।
पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रूपमा मनाईदैं
आइतबार, पुस ६, २०८२
यो वर्ष पनि धादिङका गुरुङ समुदायले हर्षोल्लास पूर्वक तमू ल्होसार मनाउने भएका छन् ।
बेनीघाट राेराङकाे नयाँ प्रशासकीय भवनको उद्घाटन हुँदै
शनिबार, मंसिर ६, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको यही मङ्सिर १० गते उद्घाटन गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ)को टोलीद्वारा रुबीभ्याली भ्रमण
बिहीबार, कात्तिक २७, २०८२
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदी सहित जिल्लाका सुरक्षा निकायका पदाधिकारी तथा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र खानेपानी कार्यालयका प्रमुखहरूको संयुक्त टोलीले रुबीभ्याली गाउँपालिकाको भ्रमण गरेको छ ।
पर्यटन प्रवर्द्धनमा सक्रिय काठमाडौँ इङ्फिल्डर्स क्लब: बुलेट कुदाउँदै, ठाउँ चिनाउँदै
बुधबार, कात्तिक २६, २०८२
बुलेट मोटरसाइकल राइडर्सहरूको क्लब काठमाडौँ इङ्फिल्डर्सले बाइक टुर मार्फत पर्यटन प्रवर्द्धनमा सक्रियता बढाएको छ ।
साताको लोकप्रीय

-1768319338.jpg)