रूबीभ्यालीमा टेलिकम सेवामा सुधार गर्न ध्यानाकर्षण
बुधबार, भदौ ४, २०८२
३१औँ तामाङ प्रसारण दिवसकाे अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
आइतबार, भदौ १, २०८२
३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रूबीभ्यालीको गणेश हिमाल क्षेत्रमा इको-ट्रेल निर्माण हुने
बुधबार, साउन २८, २०८२
धादिङ जिल्लाको रूबीभ्याली गाउँपालिका अन्तर्गत गणेश हिमाल क्षेत्रमा इको-ट्रेल निर्माण हुने भएको छ ।
इन्द्र बानियाँले पाए विश्वासको मत
मंगलबार, साउन २७, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।
उत्तरी धादिङमा म्हेन्दोमाया दोहोरी प्रतियोगिता सम्पन्न
आइतबार, साउन २५, २०८२
उत्तरी धादिङमा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता सम्पन्न भएको छ ।
सिङ्ल्हामा साउन २३ र २४ गते चौथो म्हेन्दोमाया गीत प्रतियोगिता हुँदै
मंगलबार, साउन २०, २०८२
उत्तरी धादिङमा प्रचलित तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया (फुलमाया) दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता आगामी साउन २३ र २४ गते हुने भएको छ ।
रुबीभ्यालीका सञ्जय तामाङ एनआरएनए न्यूजील्याण्डको राष्ट्रिय समन्वय समिति सदस्यमा नियुक्त
मंगलबार, साउन २०, २०८२
गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) न्यूजील्याण्डले आफ्नो २०२५–२०२७ कार्यकालका लागि नयाँ राष्ट्रिय समन्वय समिति (NCC) सदस्यको रूपमा सञ्जय तामाङलाई नियुक्त गरेको छ ।
रूबीभ्यालीमा राष्ट्रिय परिचयपत्र बनाउन शिविर टोली आउँदै
सोमबार, साउन १९, २०८२
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा सरकारी टोली रूबीभ्याली गाउँपालिकाका विभिन्न वडामा पुग्ने भएको छ ।
उत्सकर्षमा एनआरएनए विवाद, केसी समूहको महाधिवेशन रोक्न अदालत जाँदै अध्यक्ष श्रेष्ठ
सोमबार, साउन १९, २०८२
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा उत्पन्न विवाद हालसम्म कायमै छ । सङ्घको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले बद्री केसी समूहले गर्न लागेको १२औँ महाधिवेशनलाई वैधानिक रूपमा अवैध ठहर गर्दै त्यसविरुद्ध अदालत जाने अन्तिम तयारीमा जुटेको छ ।
गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग
आइतबार, साउन १८, २०८२
जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाको लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
जुलाईमा भित्रिए ७० हजार पर्यटक
शनिबार, साउन १७, २०८२
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुलाईसम्म छ लाख ४७ हजार ८८२ जना बाह्य पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घ धादिङ जिल्ला समिति गठन हुँदै
बुधबार, साउन १४, २०८२
नेपाल क्याेकुसिन सेइसिन काइकान कराँते सङ्घको धादिङ जिल्ला कार्यसमिति गठन हुने भएको छ ।
साताको लोकप्रीय

-1755688228.jpg)