Everest Face
बेनीघाट रोराङ—१ मा पुग्यो द्रुतगतिकाे फाइभर इन्टरनेट, स्थानीय हर्षित 
बेनीघाट रोराङ—१ मा पुग्यो द्रुतगतिकाे फाइभर इन्टरनेट, स्थानीय हर्षित  धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सबैभन्दा विकट वडा नम्बर—१ मा पहिलो पटक द्रुतगतिको फाइवर इन्टरनेट पुगेको छ ।
बेनीघाट रोराङ—१ मा शैक्षिक सुधारको लागि अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न 
बेनीघाट रोराङ—१ मा शैक्षिक सुधारको लागि अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न  धादिङको बेनीघाट रोराङ १ वडा स्तरीय शैक्षिक सुधारको लागि एक दिवसीय अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । 
बेनीघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनकाे 'प्रचण्ड'द्वारा उद्घाटन (फाेटाे फिचर)
बेनीघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनकाे 'प्रचण्ड'द्वारा उद्घाटन (फाेटाे फिचर) आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्ययतामा एक भव्य समारोहबीच भवनको उद्घाटन गरिएको हो । 
तकसेराः इतिहास, संस्कृति र प्रकृतिको अद्भूत सौन्दर्य (भिडियाे)
तकसेराः इतिहास, संस्कृति र प्रकृतिको अद्भूत सौन्दर्य (भिडियाे) रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा अवस्थित सुन्दर गाउँ, तकसेरा । शताब्दियौँ पुरानो यो बस्ती खाम मगर भाषा र संस्कृतिको उद्गमस्थल हो । मगर समुदायको एक आदिम थलो तकसेरा, इतिहास, संस्कृति र प्रकृतिको त्रिवेणी हो । 
ताल्तीमा हरिबोधनी एकादशी विशेष कार्यक्रम हुँदै, राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने 
ताल्तीमा हरिबोधनी एकादशी विशेष कार्यक्रम हुँदै, राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने  धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ स्थित ताल्तीमा यही कार्तिक १४ गते हरिबोधनी एकादशी विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । 
बेनीघाट रोराङमा संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न 
बेनीघाट रोराङमा संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न  धादिङको बेनीघाट रोराङ गाउँपालिकामा संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रम—२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
राष्ट्रिय लाखे नाच प्रदर्शनी सम्पन्न (फोटो फिचर) 
राष्ट्रिय लाखे नाच प्रदर्शनी सम्पन्न (फोटो फिचर)  काठमाडौँको किर्तिपूरस्थित मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । 
धादिङको नीलकण्ठ नगरपालिका बन्यो देशकै उत्कृष्ट स्थानीय तह
धादिङको नीलकण्ठ नगरपालिका बन्यो देशकै उत्कृष्ट स्थानीय तह धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट स्थानीय तह बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार नीलकण्ठ देशकै उत्कृष्ट स्थानीय तह बनेको हो ।
बेनीघाट रोराङ बन्यो देशकै उत्कृष्ट गाउँपालिका, सरकारले गर्‍यो सम्मानित 
बेनीघाट रोराङ बन्यो देशकै उत्कृष्ट गाउँपालिका, सरकारले गर्‍यो सम्मानित  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार गाउँपालिकाहरूमध्ये बेनीघाट रोराङ गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तह बनेको हो । 
कवि महान त्यागीकाे कविता ‘छाउगोठकी कामाख्या’  अन्तर्राष्ट्रिय पतियाेगितामा प्रथम (कवितासहित)
कवि महान त्यागीकाे कविता ‘छाउगोठकी कामाख्या’ अन्तर्राष्ट्रिय पतियाेगितामा प्रथम (कवितासहित) धादिङकाे बेनीघाट राेराङ निवासी कवि महान त्यागीकाे कविता  'छाउगोठकी कामाख्या' अन्तर्राष्ट्रिय कविता प्रतियाेगितामा प्रथम हुन सफल भएकाे छ । 
नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदका बलियो दाबेदार कुल बहादुर गुरुङ को हुन् ? 
नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदका बलियो दाबेदार कुल बहादुर गुरुङ को हुन् ?  नेपालको पर्वतारोहण पर्यटनको क्षेत्रमा काम गर्दै आएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी भाद्र ७ गते निर्वाचन हुँदैछ ।
तस्बिरमा गाेसाइँकुण्डकाे जनैपूर्णिमा मेला (फोटो फिचर) 
तस्बिरमा गाेसाइँकुण्डकाे जनैपूर्णिमा मेला (फोटो फिचर)  जनैपूर्णिमाको अवसरमा रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेला सम्पन्न भएको छ । हिजो साउन २४ गते जनैपूर्णिमाकाे दिन हजारौँ भक्तजनहरूको सहभागितासहित मेला सम्पन्न भएको हो । 
Weather Update