Everest Face
पर्यटन प्रवर्द्धनमा सक्रिय काठमाडौँ इङ्फिल्डर्स क्लब: बुलेट कुदाउँदै, ठाउँ चिनाउँदै 
पर्यटन प्रवर्द्धनमा सक्रिय काठमाडौँ इङ्फिल्डर्स क्लब: बुलेट कुदाउँदै, ठाउँ चिनाउँदै  बुलेट मोटरसाइकल राइडर्सहरूको क्लब काठमाडौँ इङ्फिल्डर्सले बाइक टुर मार्फत पर्यटन प्रवर्द्धनमा सक्रियता बढाएको छ ।
काठमाडौं इङ्फिल्डर्स क्लबद्वारा पत्रकार अशोक श्रेष्ठ सम्मानित
काठमाडौं इङ्फिल्डर्स क्लबद्वारा पत्रकार अशोक श्रेष्ठ सम्मानित बुलेट मोटरसाइकल राइडर्सहरूको क्लब काठमाडौं इङ्फिल्डर्सले धादिङका पत्रकार अशोक श्रेष्ठलाई सम्मानित गरेको छ । 
गिभ लभ्स फाउन्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्याग वितरण
गिभ लभ्स फाउन्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्याग वितरण रुवी भ्याली गाउँपालिका–३ सेर्तुङस्थित श्री खार्सा गाउँ आधारभूत विद्यालय र श्री च्याम्रादेवी माध्यमिक विद्यालयका सबै बालबालिकालाई गिभ लभ्स फाउन्डेसन (Give Loves Foundation) ले विद्यार्थी ब्याग, ज्याकेट, न्यानो पाइन्ट र टोपी वितरण गरेको छ ।
अक्टोबरमा भित्रिए  एक लाख २८ हजार पर्यटक
अक्टोबरमा भित्रिए  एक लाख २८ हजार पर्यटक सन् २०२५ को अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो सङ्ख्यामा पर्यटक नेपाल भित्रिएका हुन् । 
ताल्तीमा हरिबोधनी एकादशी विशेष कार्यक्रम हुँदै, राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने 
ताल्तीमा हरिबोधनी एकादशी विशेष कार्यक्रम हुँदै, राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने  धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ स्थित ताल्तीमा यही कार्तिक १४ गते हरिबोधनी एकादशी विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । 
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्याे
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्याे मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो ।
सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने जेनजीहरूमाझ सहमति
सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने जेनजीहरूमाझ सहमति जेनजीहरूमाझ अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटेको छ।
सिंहदरबारभित्र छिरे प्रदर्शनकारी
सिंहदरबारभित्र छिरे प्रदर्शनकारी आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द  देशभर हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य उडान प्रभावित भएको छ ।
बेनीघाट रोराङ्गमा पठन पुनर्जागरण अभियान सुरु
बेनीघाट रोराङ्गमा पठन पुनर्जागरण अभियान सुरु “एक पाना पढ्नु भनेको एउटा नयाँ जीवन जिउनु हो” भन्ने मूल नाराका साथ कवि महान त्यागीले बेनीघाट रोराङ्ग गाउँपालिकामा पठन पुनर्जागरण अभियान सुरु गरेका छन् ।
रूबीभ्यालीका जनप्रतिनिधि र प्रदेश सरकारबीच विशेष भेटघाट
रूबीभ्यालीका जनप्रतिनिधि र प्रदेश सरकारबीच विशेष भेटघाट रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ नेतृत्वको टोलीले बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँसँग विशेष भेटघाट गरेको छ ।
Weather Update