Everest Face
एनएमएकाे अध्यक्षमा लोकतान्त्रिक पक्षबाट कुल बहादुर गुरुङ सर्वसम्मत उम्मेदवार घाेषणा
एनएमएकाे अध्यक्षमा लोकतान्त्रिक पक्षबाट कुल बहादुर गुरुङ सर्वसम्मत उम्मेदवार घाेषणा साझा दृष्टिकोण निर्माण, लोकतान्त्रिक मूल्य र सहभागिताको सुनिश्चितताको विषयमा बहस गरिँदै कुल बहादुर गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्ष पदका उम्मेदवारको रूपमा घोषणा गरिएको हो ।
महावीरले बेचे १२ करोड रुपैयाँको किताब 
महावीरले बेचे १२ करोड रुपैयाँको किताब  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
रूबीभ्यालीका अध्यक्ष राम सिं तामाङ इजरायलमा उच्चस्तरीय भेटवार्तामा व्यस्त
रूबीभ्यालीका अध्यक्ष राम सिं तामाङ इजरायलमा उच्चस्तरीय भेटवार्तामा व्यस्त धादिङको रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हाल इजरायलको सरकारी भ्रमणमा रहेका छन् ।
राेल्पाकाे थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी बेपत्ता
राेल्पाकाे थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी बेपत्ता रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
बाढीका कारण २० जना बेपत्ता, ६४ वटा गाडी बगायो
बाढीका कारण २० जना बेपत्ता, ६४ वटा गाडी बगायो मङ्गलवार रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विवरण सार्वजनिक भएको छ ।
एसईईमा बेनीघाट रोराङको छलाङ, ७२.९९ प्रतिशत पास 
एसईईमा बेनीघाट रोराङको छलाङ, ७२.९९ प्रतिशत पास  धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा व्यापक सुधार हासिल गरेको छ ।
आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस , विविध कार्यक्रम गरि मनाइँदै
आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस , विविध कार्यक्रम गरि मनाइँदै विश्वकाे सर्वाेच्च शिखरमा मानवले पाइला टेकेको दिन । नेपालमा विविध कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदैछ ।
मनास्लु क्षेत्रमा पुगे हालसम्मकै सर्वाधिक पर्यटक
मनास्लु क्षेत्रमा पुगे हालसम्मकै सर्वाधिक पर्यटक चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् ।
वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला भव्यताका साथ सम्पन्न 
वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला भव्यताका साथ सम्पन्न  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ स्थित वैकुण्ठ गाउँमा ऐतिहासिक घाटु नाच मेला सम्पन्न भएको छ । 
वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला लाग्दै
वैकुण्ठमा ऐतिहासिक घाटु नाच मेला लाग्दै पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता र ऐतिहासिकताले भरिएको वैकुण्ठ गाउँमा प्रत्येक वर्ष चण्डी पूर्णिमा/वैशाख पूर्णिमाको अवसरमा भव्य मेलाबीच घाटु नाच देखाइँदै आएको छ ।
Weather Update