रुबीभ्यालीका सञ्जय तामाङ एनआरएनए न्यूजील्याण्डको राष्ट्रिय समन्वय समिति सदस्यमा नियुक्त
मंगलबार, साउन २०, २०८२
रूबीभ्यालीमा राष्ट्रिय परिचयपत्र बनाउन शिविर टोली आउँदै
सोमबार, साउन १९, २०८२
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा सरकारी टोली रूबीभ्याली गाउँपालिकाका विभिन्न वडामा पुग्ने भएको छ ।
जनैपूर्णिमाका दिन धादिङको सिङ्ल्हामा विशेष पूजासहित मेला आयोजना हुने
सोमबार, साउन १९, २०८२
उत्तरी धादिङको ऐतिहासिक एवम् पवित्र धार्मिक स्थल ‘सिङ्ल्हा’मा जनैपूर्णिमाकाे अवसरमा विशेष पूजा–पाठ तथा मेला आयोजना गरिने भएको छ ।
उत्सकर्षमा एनआरएनए विवाद, केसी समूहको महाधिवेशन रोक्न अदालत जाँदै अध्यक्ष श्रेष्ठ
सोमबार, साउन १९, २०८२
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा उत्पन्न विवाद हालसम्म कायमै छ । सङ्घको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले बद्री केसी समूहले गर्न लागेको १२औँ महाधिवेशनलाई वैधानिक रूपमा अवैध ठहर गर्दै त्यसविरुद्ध अदालत जाने अन्तिम तयारीमा जुटेको छ ।
गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग
आइतबार, साउन १८, २०८२
जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाको लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
जुलाईमा भित्रिए ७० हजार पर्यटक
शनिबार, साउन १७, २०८२
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुलाईसम्म छ लाख ४७ हजार ८८२ जना बाह्य पर्यटक नेपाल भित्रिएका छन् ।
एनएमएकाे अध्यक्षमा लोकतान्त्रिक पक्षबाट कुल बहादुर गुरुङ सर्वसम्मत उम्मेदवार घाेषणा
शुक्रबार, साउन ९, २०८२
साझा दृष्टिकोण निर्माण, लोकतान्त्रिक मूल्य र सहभागिताको सुनिश्चितताको विषयमा बहस गरिँदै कुल बहादुर गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्ष पदका उम्मेदवारको रूपमा घोषणा गरिएको हो ।
महावीरले बेचे १२ करोड रुपैयाँको किताब
मंगलबार, साउन ६, २०८२
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
रूबीभ्यालीका अध्यक्ष राम सिं तामाङ इजरायलमा उच्चस्तरीय भेटवार्तामा व्यस्त
सोमबार, असार ३०, २०८२
धादिङको रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हाल इजरायलको सरकारी भ्रमणमा रहेका छन् ।
राेल्पाकाे थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी बेपत्ता
बुधबार, असार २५, २०८२
रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
बाढीका कारण २० जना बेपत्ता, ६४ वटा गाडी बगायो
मंगलबार, असार २४, २०८२
मङ्गलवार रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विवरण सार्वजनिक भएको छ ।
एसईईमा बेनीघाट रोराङको छलाङ, ७२.९९ प्रतिशत पास
शनिबार, असार १४, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा व्यापक सुधार हासिल गरेको छ ।
साताको लोकप्रीय

