बालेन सरकारले अघि सारेका १०० कार्यसूचिः
आइतबार, चैत १५, २०८२
सुदन गुरुङलाई गृह मन्त्रालयको जीम्मेवारी दिने तयारी
शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह को नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारको मन्त्रिपरिषद् विस्तारको प्रारम्भिक चरणमै चार महत्त्वपूर्ण मन्त्रालयका लागि मन्त्रीहरूको नाम टुङ्गो लागेको छ।
एमालेको समानुपातिक सूची सार्वजनिक: धादिङबाट डा. पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ बने सांसद
शनिबार, फागुन ३०, २०८२
नेकपा एमाले ले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाइने उम्मेदवारहरूको नाम टुङ्गो लगाएसँगै धादिङ जिल्लाबाट दुई जना नेता सङ्घीय संसद् सदस्य बन्न सफल भएका छन् ।
निर्वाचनको समयमा पत्रकारिता: लोकतन्त्रको पहरेदार कि दलकाे प्रचारक ?
बुधबार, माघ २८, २०८२
निर्वाचनको बेला पत्रकारिता एउटा सामान्य पेशा होइन, राष्ट्रिय जिम्मेवारी हो। पत्रकारको कलमले लोकतन्त्रलाई उज्यालो दिन सक्छ, वा अन्धकारमा धकेल्न सक्छ।
रुवी भ्याली लापा–खादिङ सडक खण्डको औपचारिक उद्घाटन, स्थानीय विकासमा नयाँ अध्यायको सुरुवात
मंगलबार, पुस २९, २०८२
रुवी भ्याली गाउँपालिका वडा नं. ५ अन्तर्गत पर्ने लापा–खादिङ सडक खण्डको औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
रुवी भ्यालीमा कार्यरत प्रहरी नायव निरीक्षक ईन्द्र बहादुर घिसिङ ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित
मंगलबार, पुस १५, २०८२
जिल्ला प्रहरी कार्यालय, धादिङले रुवी भ्यालीको प्रहरी चौकी सेर्तुङमा कार्यरत प्रहरी नायव निरीक्षक ईन्द्र बहादुर घिसिङलाई २०८२ साल मङ्सिर महिनाको “महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषणा गरेको छ ।
रवि लामिछाने र बालेन शाहबीच बृहत् राजनीतिक एकता
आइतबार, पुस १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बृहत् राजनीतिक एकताको सहमति भएको छ।
पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रूपमा मनाईदैं
आइतबार, पुस ६, २०८२
यो वर्ष पनि धादिङका गुरुङ समुदायले हर्षोल्लास पूर्वक तमू ल्होसार मनाउने भएका छन् ।
बेनीघाट रोराङ—१ मा पुग्यो द्रुतगतिकाे फाइभर इन्टरनेट, स्थानीय हर्षित
शुक्रबार, मंसिर १२, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सबैभन्दा विकट वडा नम्बर—१ मा पहिलो पटक द्रुतगतिको फाइवर इन्टरनेट पुगेको छ ।
बेनीघाट रोराङ—१ मा पुग्यो द्रुतगतिकाे फाइभर इन्टरनेट, स्थानीय हर्षित
शुक्रबार, मंसिर १२, २०८२
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सबैभन्दा विकट वडा नम्बर—१ मा पहिलो पटक द्रुतगतिको फाइवर इन्टरनेट पुगेको छ ।
बेनीघाट रोराङ—१ मा शैक्षिक सुधारको लागि अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न
शुक्रबार, मंसिर १२, २०८२
धादिङको बेनीघाट रोराङ १ वडा स्तरीय शैक्षिक सुधारको लागि एक दिवसीय अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ ।
बेनीघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनकाे 'प्रचण्ड'द्वारा उद्घाटन (फाेटाे फिचर)
बुधबार, मंसिर १०, २०८२
आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्ययतामा एक भव्य समारोहबीच भवनको उद्घाटन गरिएको हो ।
साताको लोकप्रीय

